Video wird geladen...
Video konnte nicht geladen werden
Frustration 🥴 Video: Facebook 😁
13,191 Aufrufe • vor 3 Monaten •via X (Twitter)
37 Kommentare

अनपढ भनेको अनपढ नै हुने रैछन चाहे के पि ओलि हुन, सुर्य थापा, महेश बस्नेत हुन या यिनी शाही। बिचराको राजनितिक यात्रा शुरु नहुदै सकिने भो।

🤣🤣

खुस्बु र यस्ले माडेहरुबाट दरै द्रव्य दान लिएर सरकार वालेन र रवीको बिरोध गर्ने काम मात्र गरिरहेछन् हर्के सहित। जुन सरकार अहिलेसम्म कै भ्रष्टाचार रहित हो यस्तो बेला सहयोग नगरे यो मुलुकमा सुशासन विकास शान्ति कहिल्यै हुँदैन। तर कमाउनु छ मुजीहरु सबलाई यहाँ

त्यस्तै लाग्दै छ😬

पहाडे हर्के 😃😃

🤣🤣🤣

coment pani ustai ch ta 😃😃😃

Harka Sampang Virus (HSV) Positive

that facebook feeling hits different

हर्के २.० 🤣

Japan gayeko alikati lagaye jasto chha raute le

🤣🤣🤣

स्वास्नी संग झगडा भए पछी जाड खाएर बर्बराएको जस्तो छ।

बिहे गरेकाे छ र?

हद पार, अब उपचार हुन सक्दैन

पागल नै हुन्छ 🤣🤣

जापानको सस्तो रक्सी लागेछ यिनलाई!

फ्री को खान पाएको छ 🤣🤣

Sakine bhayexan aba

Harkya ko partners veto rauta

यसकारण 😂😂👇👇

पहिलो चोट निको भयो,अब अर्को चोटि कुटाइ खाने तरखरमा छन् ।🤣

🤣🤣🤣

😂😂

लाजमर्दो । (अमाननिय)

Yo kura samsatma gayer van khaye

😂😂😂

१ सिटे को दम्भ

Thukk saamsad. Ko jindagi

होइन ल जनता उत्तेजित भए रे तर यो त जनता को प्रतिनिधि हो। संयमित हुनुपर्ने हो नि के भाको जापान को जाड कडा हुदो रैछ। जनता भन्दा झन कडा उत्तेजित भएर आयो त।।

Aba jiteradekahta

के भएको रहेछ , जाँड खाएर हो कि क्या हो 😂

@upendra_singh1_ त्यसतै छ 😬

अब निको हुन्न

हेर माननीय ज्युको बोलि🤭

Og content creartor...

थुक्क मुजि तैले बोलेको
Ähnliche Videos
Sensitive content
Video call?🥴🥴🥴
MEL💖
36,197 Aufrufe • vor 1 Jahr
