Загрузка видео...
Не удалось загрузить видео
Hats off Jagdish Kharel ji, what a response 🙏🏻
35,365 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

@jagdishkharel1 क्याम्पसमा सोझा साझा गाऊबाट आफ्नो भबिस्य बनाउन सहर झरेका युबाहरुलाई ढुंगा हान्न सिकाउने अध्यापन डामाडोल गराउने यस्ता बनझाक्री हरुले अरुको भबिस्य बारे के सोच्थे ठिक गर्दिनु भयो l

@jagdishkharel1 जगदिश जि सङ्ग प्रतिवाद गर्न पनि लाज लाग्नु पर्ने हौ यी झाक्री दिदिलाइ। तर जब व्यक्ति मा लाज र सरम सबै पचिसक्छ अनि उ नेता बन्ने रैछ। नेपाली राजनिती मा आउनको लागि एक अपरिहार्य चाहिने योग्यता चै लाज पचेको हुनपर्ने रैछ।

@jagdishkharel1 She is not any good leader.... except talking and mostly jhole

@jagdishkharel1 जगदिशजीले नेपालीले गणतन्त्र आएसी पाइन्ट लाउना पाको था पाउनु भा रैनछ नि त झाँक्री दिदी / त्यो येसो सम्झैदेको भए हुने नि :D

- All I Knew

@jagdishkharel1 जग्दीस भाई यि हनुमान ऋोले हरू लाई ८४ मा चै पता साफ गर्नु पर्छ !

@jagdishkharel1 यो झाक्री नि ८४ को चुनाव अगाडि नै काङ्ग्रेस मा जान्छिन जस्तो लाग्छ मलाई त 😃

@jagdishkharel1 रुन्चे ।।

@jagdishkharel1 हैन हौ , अहिले सम्म झोलेहरू आएको छैनन त 💀

@jagdishkharel1 @Jhakri_didi thikka paryo 😂

@jagdishkharel1 जगदिस जी लाई भोजराज सरको घरमा बोलाउलीन अब झाँक्री दिदीले 🤣
Похожие видео
Always remember what Premanand Maharaj ji is saying 🙏🏻
Voice of Hindus
14,415 просмотров • 1 год назад
