Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

Photo काण्ड :- फेरी अर्को फिल्म फ्लप भो रास्वपाको

25,050 görüntüleme • 1 yıl önce •via X (Twitter)

11 Yorum

सुजन profil fotoğrafı
सुजन1 yıl önce

पुष्टी भो भन मुजी fake बाख्रेको हली भेडा !😂

नातिक बाई profil fotoğrafı
नातिक बाई1 yıl önce

यो फटा केटो दीपक बोहोरा रविको सबै गलत कामको ठेक्का लिने ठेकदार हो ।

पुजारी profil fotoğrafı
पुजारी1 yıl önce

झपटे भाइ हुनत तिमी बाख्रेको चाटुकार हौ भनेर खासै केहि फरक पर्दैन I तर पनी मनमा लागेका कुराहरु के भने नि I रविको श्रीमती समेत लाइ खानतलासी गरेर भेट्न अनुमति मिल्ने हिरासत कक्षमा निकोलस लाइ मोबाइल नै लगेर जान दिइयो रे त्यो पनि प्रहरीकै अगाडी फोटो पनि फोटो समेत खिच्न दियो रे,तिम्रो बाख्रे दिमागले यो हजाम गर्छ ? गर्छ भने तिमी बाख्राको चाटुकार हैन कि बाख्राको पाठो नै हो है I यो सब गगन,आरजु,लेखक र ओलीको खेल नभए कसको खेल हो ? तिम्रा बाउको ? अर्को कुरा हाम्रा इन्स्टिट्युसन राम्रा छन रास्वपाले हमला गरेर बिगार्यो भन्यौ I भाइ तिम्रो खोपडीमा आची मात्र छ है I थोरै पनि सरम लागेन तिमीलाई ? अस्ति भर्खर गगन थापाले एउटा मंचमा उभिएर हिजो सम्म म संगै उभिएर जय नेपालको नारा लाउने चारतारे कमरेट आज सर्बोच्च अदलतको प्रधान न्यायाधिस बन्दा गौरब लागेको छ भने र लगत्तै अर्को मंचमा उभिएर मैले मजबुत इन्स्टिट्युसन भए मात्र देश चल्छ भन्नेमा बिश्वास गर्छु र त्यसैको लागि मेहनत गरिरहेको छु भने I अब मलाई भन अदालमा न्यायाधिस हरुको रुपमा राजनीतिक दलका झोलेहरुलाई नियुक्ति ख्वाएर इन्स्टिट्युसन बलियो हुन्छ ? रमेश लेखकको साढु भएकै कारण सर्बोच्चमा नियुक्ति ख्वाएर नियुक्ति ख्वाएर इन्स्टिट्युसन बलियो हुन्छ ? मिडिया माफिया कैलाश सिरोहिया र रामेश्वर थापाहरुले प्रभावमा पारेर सर्बोच्चमा नियुक्ति ख्वाएर नियुक्ति ख्वाएर इन्स्टिट्युसन बलियो हुन्छ ? के को इन्स्टिट्युसनका कुरा गर्छौ भाइ ? शिक्षालयमा राजनीति गरेका छौ,स्वास्थ्यमा राजनीति गरेका छौ,प्रहरीमा राजनीति,सुरक्षामा राजनीति,किसानमा राजनीति गरेका छौ,बिश्वबिध्यालयमा राजनीति गरेका छौ,एउटा सडक बन्न परे त्यसैमा राजनीति गरेका छौ,एउटा बिजुलिघर बन्न परे त्यसैमा राजनीति गरेका छौ अनि कसरि बन्छन मजबुत इन्स्टिट्युसनका ? सामाजिक संजालमा आएर झपटा फिजाएर इन्स्टिट्युसनका लेक्चर दिन्छौ मुजी ? भाइ तिम्रो बाख्रेलाइ सम्हाल ल रास्वपाको चिन्ता नगर I बाख्रे शेखरको काधमा टेकेर महामंत्री बने अहिले तिनै शेखरलाई लात हानेर आरजुको पेटिकोट सज्दै हिडेका छन I हिजो ओलीलाई कृतेप्रसाद ओली भन्नेले आज ओलीकै लगौटी मिलाउदै हिडेका छन I अर्को चुनाबमा हार्ने भएपछी कामाण्डौ 4 छोडेर भाग्ने निश्चित भएरनै मधेस तिर सुरक्षित सिट खोज्दै छन I तिमी तोरिले उनलाई सम्हाल I रबि रास्वपा बालेन हर्क गोपी हरुको चिन्ता नगर तोरी तिम्ले I

Abishek Dahal🇳🇵 profil fotoğrafı
Abishek Dahal🇳🇵1 yıl önce

कट्टर झोले spotted! good goin' jholey one day you will achive your goal of becoming चोटे गगन

Places Visited & Pictures Taken profil fotoğrafı
Places Visited & Pictures Taken4 yıl önce

Your best photos. Selected

Usha Bhatta (우사 랙미 ) profil fotoğrafı
Usha Bhatta (우사 랙미 )1 yıl önce

Best analysis of this thag chor gang yeti kura bujney dimag hami sabai nepali ko vaidiyeko vaye sachhhai yesta thag haru lay din rat jhut bolera ulllu banaunu sakdaina thyo hola so proud of you yestai video aajhai post garnu hola

काले थापा profil fotoğrafı
काले थापा1 yıl önce

आज यो जंगली भालु ले टोपी लगाए छ 😃😃

NepaliNomad profil fotoğrafı
NepaliNomad1 yıl önce

Bro, yo dunga ma timi jasto jhallu, jhole sabai dubna parchha. Congressi ho bhandai ma congresi ko nai ijjat ta nafaldeu yar!

निर्मल निउरे profil fotoğrafı
निर्मल निउरे1 yıl önce

Well said bro सचेत मंछे ले बुजनु जरूरी छ यो कुरा

Rajendra Gautam profil fotoğrafı
Rajendra Gautam1 yıl önce

well said reality of ghanti party

Usib Dahal profil fotoğrafı
Usib Dahal1 yıl önce

Are you mentally sick or your mind is full parasites 🦠 your party your government @kpsharmaoli and still you defaming RSP and ravi @NepalPoliceHQ is being poppet of your party and @thapagk you are 💩💩💩

Benzer Videolar