Video yükleniyor...
Video Yüklenemedi
निर्वाचित उम्मेदवारहरूलाई विजयी र्याली नगर्न रास्वपाको निर्देशन
36,797 görüntüleme • 7 ay önce •via X (Twitter)
16 Yorum

exemplary decision! good start!

सकिन्छ भने सहिद परिवारको उपस्थितिमा आर्यघाटमा पद तथा गोपनियता को सपथ ग्रहण गर्नु होला। सबै मानिस नै हुन्, प्रभाब , अभाब वा स्वभावले गर्दा पथ भ्रस्ट हुन् कत्ति बेर लाग्दैन। त्यो सपथले नयाँ पुस्ताको आकांक्षा पुरा गर्न सधैं प्रेरित गर्छ।

परिपक्व निर्णय !

गज्जब

ठीक हो.

ठिक छ। सबैलाइ र्याली गर्ने फुर्सद पनि हुंदैन नि! अनि भोट दिनेहरु खुल्न चाहन्नन किनकी तिसबै Uml, Nc, Ncp हरु नै छन्।😁

शक्तिशाली बन्दै गरेको राष्ट्रिय शक्तिलाई कमजोर पार्न बाह्य 'गेम चेन्जर' हरूले पार्टी फुटाउने चाल चल्न सक्छन्। रवि लामिछानेले भोगिसकेको फुटको पीडाबाट पाठ सिकेर आन्तरिक एकता जोगाउनु नै नयाँ नेतृत्वको मुख्य चुनौती हो। #NepalSovereignty #RSP #Unity

Very good initiative, focus on the responsibilities not the celebrations

साह्रै राम्रो कुरा,सबैले पालना गरौं

सहि भन्यौ डी.पी. भाइ, पहिला काम अनि कुरा ।

सानो सानो धन्यवाद मन्तव्य त दिनु पर्छ है, विशेष गरी Balen ले

Great !!! Let’s do the work !!!

Great👍

@sociocritic सहि निर्णय ।

Consultancy Hundi bata sabai vanda Badi Nepali Student haru Japan ma bechne Neta haru ....... aba tatkal kathmandu ka consultancy haru baanda garinu parcha......

नेपाल र अमेरिकाको साझा सुरक्षा उद्धेश्य के हो ? अब मैले सहकारीमा डुबेको बचत १०० दिन भित्र फिर्ता पाउने पक्का हो नि ?









