Загрузка видео...

Не удалось загрузить видео

На главную

Practical विषयमा Fail गराएको भन्दै गोरखामा विद्यार्थीहरुले शिक्षकहरु माथि हातपात गरेका छन।

32,076 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 9

Фото профиля Operator 𝕏
Operator 𝕏2 лет назад

प्रचण्डको जिल्ला 😂😂😂

Фото профиля एक्लो_म {WaHdAh}
एक्लो_म {WaHdAh}2 лет назад

जब शिक्षक कुनै राजनैतिक झोले,हनु ,भक्त्त भएर निस्किन्छ ,उसको नैतिक तेज क्षयिकरण हुन्छ। ज्ञान घाँस चर्न जान्छ अनि आफ्नै शिष्यहरुबाट अपमानित र दण्डित हुनपुग्छ। बिद्यार्थी अनुतिर्ण कहिले हुन्दैन, अनुतिर्ण त् शिक्षक हुन्छ।

Фото профиля रास्ट्रवादी
रास्ट्रवादी2 лет назад

गणेहरुको शैक्षिक व्यवस्था त गज्जब नि!

Фото профиля पागल
पागल2 лет назад

@MullaNasaruddin दाई, तिम्रो गोर्खा झापाभन्दा खत्रा छ के हो?🤔

Фото профиля रामकृष्ण आचार्य
रामकृष्ण आचार्य2 лет назад

अहिले गोलखाडी अब बिस्तारै खाडी !!

Фото профиля Demon love🇳🇵
Demon love🇳🇵2 лет назад

Sab makuri haru lai rusticate garnu prne

Фото профиля Scorpus2020
Scorpus20202 лет назад

Fail then to jail.

Фото профиля Tapta bhandari
Tapta bhandari2 лет назад

प्राक्तिकलमा पनि फेल गर्ने त ब्यक्तिगत रिशिबी नै ले गरे होला🥵

Фото профиля S Thapa
S Thapa2 лет назад

@brb1954 what do you say? ☝️

Похожие видео

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेको आरोप सामान्य होइन । 'दुर्गा प्रसाइँले कीर्ते गरेर चरित्र हत्या गर्यो' भनेर छुट पाउने सन्दर्भ होइन । दुर्गा र अरुले मात्र होइन, अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले पनि यस विषयमा समाचार प्रकाशन र प्रशारण गरेका छन, गर्दै आएका छन । यस विषयमा सरकारले नै आम नागरिकलाई सत्यतथ्य जानकारी गराउनुपर्ने हुन्छ । 'प्रधानमन्त्रीमाथि अनुसन्धान गर्नुपर्छ' भन्ने आवाज बढ्दै गएको कुरा हेक्का हुनु पर्छ । यो सन्दर्भ सामान्य एक व्यक्तिसँग नभएर देशको कार्यकारी प्रमुखसँग जोडिएको छ, राष्ट्रको गरिमासँग जोडिएको विषय हो। full video :

सुमन !!

40,914 просмотров • 1 год назад