Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

चितवनको किसानले दूध पोखेर विरोध गरेका छन

85,925 Aufrufe • vor 2 Jahren •via X (Twitter)

9 Kommentare

Profilbild von Saral Suman🇳🇵
Saral Suman🇳🇵vor 2 Jahren

माफ पाउँ। मलाई चाहिँ यो विरोधको तरिका पटक्कै मन परेन। यो समाधान खोज्ने तरिका होइन। यो प्रोपोगण्डा भयो।💐🙏

Profilbild von साहिबा🌹
साहिबा🌹vor 2 Jahren

बैंकर्सले पैसाफालेर विरोध किन गर्दैनन् 🤔😁

Profilbild von Regmi sir
Regmi sirvor 2 Jahren

पानी हालेको दुध पोखेर के को बिरोध? बाच्छा पाडा लाई खान देउ, कुराउनी पकाएर ससुराली पठाउ, टोल छरछिमेका बच्चालाई दुध बाड,खिर पकाएर छिमेकमा भोज लगाउ, नेता र चन्दा उठाएर मोज गर्ने कार्कर्तालाई दुधले नुहाई देउ ,

Profilbild von साल्दाइ
साल्दाइvor 2 Jahren

अगस्त्यमुनी सोध्नुन्च, हे कुमार, एस् तरहले चितुनमा दुध पोखिएको त बताउनुभयो| अहिले ब्यान्कहेरु नि डुब्न लागेका छन रे, तिनले कैले, कस्तरी र् कहाँ पैसा फ्यकेर आन्दोलन गर्लान त्यो सब ब्रितान्त आग्या होस् |

Profilbild von सरला घिमिरे
सरला घिमिरेvor 2 Jahren

यो त अलि धेरै भयो के किन यस्तो बिरोध गर्ने होला?हेर ल खोलै बनाएर बगाएछ्न।कस्तो खानेकुराको मजाक बनाको होला!यस्तो चाहिँ नगरे हुने।बिरोध गर्ने कस्तो कदम होयो!अरु पनित तरिका छ्न नि हैन र!

Profilbild von ABHI💕
ABHI💕vor 2 Jahren

किसान काे मर्म किसान ले बुज्छ,, किसान सँग त्यहि दूध रू ५०/५५ मा किनेर ८०/९० मा बेचिन्छ,, दुःख गर्ने किसान कमाउने दलाल 🙏🙏

Profilbild von आवेग
आवेगvor 2 Jahren

मति हिग्रेका हरू थुईक्क मुजी गोबर खा जॉठाहरू दुध पोखेर ॥

Profilbild von Yogendra
Yogendravor 2 Jahren

यो सब बिकव्पको उपाय पक्कै पनि हैन ,दुधवाई अन्यपरिकार बनायर बेच्न पनि त सकिन्छ । प्रचन्ड सरकारलाई ईन्डियाबाट दुध ल्यायन भने सत्ताको कुर्सि हल्लिन सुरु भैहाल्छ के गरोस

Profilbild von Khem Aryal
Khem Aryalvor 2 Jahren

दुधकोराजनीति पनि निन्दनीय भैसक्यो।दूध खपत हुँने सयौंतरिका छन्।कहिले काहीँदूध नबिकेमा दहि कुराउँनी घ्यू मिठाई जस्ता थुप्रै परिकार बनाएर बिक्रिगर्न सकिन्छ।नभे गाउँटोल छिमेकमा दूधको सेतोदेख्दा जिब्रोरसाउँने दुखीगरिवहरु छन्।गरिबका बालबच्चालाई दूधखान रहर नै हुँन्छ।यो उग्रराजनीति छाड !

Ähnliche Videos