Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

66,033 Aufrufe • vor 11 Monaten •via X (Twitter)

19 Kommentare

Profilbild von HP
HPvor 11 Monaten

For the first time in history Laundry man( rupesh) brought the real world into the spotlight. Thanks rupesh for cutting shit show and bringing real things in. Hope for continuity 👍

Profilbild von नेपालगन्जिया
नेपालगन्जियाvor 11 Monaten

हो म पनि तराई मा हुर्केको हो देश पत्रकार नेता कसैलाई पनि चासो थिएन छैन । मेरो साथी हरु ड्रगका कारण घर सम्पत्ति र आफ्नो ज्यान समेत गुमाए ।

Profilbild von Rambaboo
Rambaboovor 11 Monaten

गुड जब् कान्तिपुर ! यसरि नयाँ पुस्ताको विचार अथवा पुरानै पुस्ताको युग सुहाउँदो नयाँ नयाँ विचार पस्किनु पर्छ, हेर्न रुचि लाग्छ। सौरभ र मुमाराम त कति सुन्नु ।

Profilbild von मानव
मानवvor 11 Monaten

संवाद र कुरा पृषोत्तम अनी भुई मान्छे संग गर्नु पर्दछ तर अफ़सोच येहा केपी ओली संग संवाद गरिन्छ, उसैको उखान टुक्कालाई स्पेस दिईनछ अनी washing machine को हरकत गरींन्छ जुन निंदनीय छ

Profilbild von Sing
Singvor 11 Monaten

बास्तबमा भाइ ले भने जस्तै तराई भित्री मधेस मा युवा हरु नराम्ररी दुर्बेसन् को शिकार बनाउने कार्य तीब्र रूपमा बढेको देखिन्छ ! यो सारै दु:खद अवस्था हो अभिभावक स्थानीय पालिका जिल्ला सुरक्षा संयन्त्र राजनीति दल सबै ले बेलैमा सोची निराकरण तिर लाग्न ढिलो गर्नु हुदैन ! नब पुस्ता बर्बाद

Profilbild von अप्रिय
अप्रियvor 11 Monaten

गगन थापाकाे भिडियाे कहिले आउछ ??

Profilbild von Aryan
Aryanvor 11 Monaten

Border ma janu pardaina Kathmandu ma ni Testai aabashtha xa harek collage ka kta Kti haru Pashupati tira bata Gaja kinne Aaru medicine kinne Kathmandu ko 50 % student haru ko haal ni tai mai ho

Profilbild von Metrono
Metronovor 11 Monaten

दाजु गगन थापा लाई अब कहिले ल्याउने हो त? 😁

Profilbild von आचार्य!
आचार्य!vor 11 Monaten

दुर्व्यसन राष्ट्रिय समस्या हो। काठमाण्डु र त्यसको बरीपरी पनी डरलाग्दो अबस्था छ। पुलिस प्रकाशनको फितलोपन बाट यस्तो स्थिति आउने हो। राज्यले दुर्ब्यसन बिरुद्ध कठोर निती अपनाउनु पर्छ। सरकारको ध्यान पुगोस्। .@moha_nepal .@pmsushilakarki

Profilbild von Mohan Limbu
Mohan Limbuvor 11 Monaten

I was also from Terai, the locals supported the goons from bihar and then bombed and killed so many Pahadiya, Now, the impact is visible.

Profilbild von Aryan
Aryanvor 11 Monaten

Uniharu le choti Gardaina bau aana le paisa dinxa farak teti nai ho

Profilbild von पागल
पागलvor 11 Monaten

अझ झापाको हालत त नकुरा गरम। सक्किसक्यो सब।😎

Profilbild von Rahachang
Rahachangvor 10 Monaten

Right bhai

Profilbild von Laxman Ko
Laxman Kovor 11 Monaten

झोले

Profilbild von Suman
Sumanvor 11 Monaten

धन्यवाद @Roopess दाई ।🙏

Profilbild von Syangja परियार
Syangja परियारvor 11 Monaten

@swarsirohiya @KantipurTVHD @ekantipur_com गॅाडेले वनाएके देशमा तिमिहरुजस्ता मिडीया ले पनि यस्को जिम्मा लिनु पर्छ ।न्यायलय ध्वस्त , प्रशासन ध्वस्त , संवैधानीक निकाय ध्वस्त तर तिमिहरुको ध्यान तिनै नेताको मुखपत्र वन्ने मात्र थियो।कान्तिपुरले एउटा पात्रलाई लखेट्न ३ वर्ष खर्चियो।

Profilbild von yzs
yzsvor 11 Monaten

I guess it’s his own story , ful ko aakha ma fulai sansara sabai druggis re 🤣

Profilbild von user_new17
user_new17vor 11 Monaten

ड्रगनै नयाँ पुस्ताको सबैभन्दा ठुलो चुनौती हो । पुरानाले तनाब भो भनेर चुरोट र रक्सी खाने तथा खान सहज उपलब्ध हुने जस्तै नयाँ पुस्ताको लागि ड्रग सहज उपलब्ध हुने अवस्थामा छ । तराई कटेर भित्रीमधेश हेटौंडाको हालत झन भयाबह, भारतीय सवारी साधन निर्वाध आउनुको byproduct हो ड्रग्सको समस्या

Profilbild von ट्विटे 😊
ट्विटे 😊vor 10 Monaten

यो देश बर्बाद हुनुमा १ न मा तिमिहरु जस्तो चुतिया भुसिया कुकुर जस्ता मिडिया पनि हो जस्ले २ पैसाको लोभमा राम्रोलाइ कहिले माथि उठ्न दिएन र नराम्रोलाई सधै काध थापेर हिड्यो ।

Ähnliche Videos