Loading video...
Video Failed to Load
What is This !! परराष्ट्रमन्त्री रिसले आगो भएछन फेरि 🤗
33 Comments

यती उग्र भएर रिस देखाउनुभन्दा ठण्डा दिमागले सोच्नुस ,हामिले जनतालाई कारिन्दा भन्दा केहि सम्झेका छैनौँ ,भ्रष्ट भयौ त्यस्कै परिणाम हो ,हामी प्रती यती तिक्तता आउनुमा @nksthaprakash मनमोहन मर्दा रुने यिनै मान्छे हुन ,अहिले नेता मर्दा खुशी हुन्छन आखिर किन ?

this track sounds like a journey

चोरि गर्दा गर्दा डाँका लाई पनि माथ गर्ने लाई सोझै सरदार को पदवि दि मानार्थ पिएचडि ईन चोरि भनेर धर धर को भित्तामा सजाउनु व्यवस्था को ठुलो उपलब्धि हो

डेमोक्रेसी भारतले ल्याइदिएको हो, पाजी।

असन्तुष्टी ब्यक्त गर्ने वाकयुद्व हो सिंहदरवार जलाउंछु भन्ने बोली तर निर्दोष जनता चढेको बस जलाउने, भौतिक संरचना भत्काउने सत्ताको लागि सिद्वान्त धोति लगाउने बोकाले बोलेको हेर ! यिनिहरुको सम्पति छानविन नगरेसम्म जनताले वास्तविकता थाहा पाउने छैनन

ए ! इतिहासको बोध अनी सम्मान गरेर पो हो हिजोका दिनमा शालिक ढालेको ?

मार्ने तै मुझि नै हो

ती सब सिकाउने मास्टरसापहरू वहाँहरू नै हो क्यार! अनि साँच्चै! वहाँ त योग, ध्यान गर्ने, तिनको वकालत गर्ने, प्रहरीलाई समेत गर्न लगाउने नेताज्यू होइन? वहाँ आफैमा योग/ध्यानको असर परेको रहेनछ त! अब विपस्यना ध्यान गर्न लगाउनुपर्यो। 😂😂

तिमीहरू मु.... अाफ्नो स्वविवेकले देशको शासन परिवर्तन र स्वचालित छ र ??? जनताहरुको अाँखामा छारो नहल मुकाजी सबै विदेशीको ईसारामा नेपाल चलेको छ । चेतना भय।

यस्को टाउकोमा आगो हाले हुन्छ

this is frustration towards terrorists like you

you idiot, this is the frustration caused by idiot like you, People are fed up with your corruption, your misuse of power, country runed by India, smallest party like yours are running government . Although both two big parties are useless. Balen is the only hope for Nepalese.

चोर भएम ,डाका भएम त्यै भएर गाली पाको भन्ने बुझ्नु पर्यो झुसे सोत्तर हरु

कहिले कहि आउदो रच रिस

Good

१७००० मार्नेले यस्तो कुरा गर्ने?

तेरी इज्जा ठास भन्ने मन थियो तर

१८००० मारेर आउनेहरुको अर्ती 😂😂

यो व्यवस्था ल्याएर नेतालाइ फाइदा भयो जनतालाइ के फाइदा भयो? जनतालाइ के भनेर शहिद गराइयो त्यो अनुसार काम भयो?नयाँ आउनेलाइ काम गर्न देउ।सहिद गराउनेवाट देसले केहि पाएन।नयाँबाट केहि हुन्छ।

रमाइलो लाग्यो नारायण काजिको भाषण!😀😀

मिश्रत भासण 👏

O comred afu haru le desh maa atanka machacha ko chai birsinu vayo teskai ahile yo natija haru ho

नेता लाई खुकुरी प्रहार गर्दा दुखद घटना ! राष्ट्रप्रमुख महेन्द्र लाई बम प्रहार गर्दा महान सहिद ?

तै मुला हरु लाई त राज भको छ त, केरे डेमोक्रेसी

किनभने सिहंदरवारमा बस्ने सबै जना राष्ट्र को होहन मात्रै गरेका छन ।

नालायक फटाह

Yesto le desh banaune re😂😂😂😂it was only transition of power from one instititution to other mr comrade which is a natural cycle. You were only fortunate to be present at the switch which has various factors at play for the possibility of switch. You are nothing.

Leadership Summit ma yesto bolxan.. Tikey kaaji.. yesta lai bolna diney nai testo ho.. bichara kei sikna aakaa bhaibaini haru.

नयाँ वालालाई दह्राे दिएछन

भष्ट, दलाल, लुटेरा, फटाहा नेताहरूको मिलिजुली डेमोक्य्रासी! यो जनविरोधी कुशासनलाई Democracy भन्न शर्म छैन ?

This is you...boz you 😀😁😀

नाच्न जान्दैन आँगन टेढो!

Prajatantra Raja ra Panchayati bebastha ma dherai udar tiyo.Congress,Cummunist le ta bolna khojne birodhi ko mukh thunera gadima kocheko janatale dekhekai ho.Ganatantra gaand tantra banera gaand jastai ganayo.
