Video wird geladen...
Video konnte nicht geladen werden
Wow❣️❣️ This happens in Nepal Only यस्तो त नेपालमै त हुन्छ ।
60,095 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

सनातनी न्यार( A history written in blood cannot bevor 2 Jahren
के गर्नु यी अबोध जनावर को बस्ती मा मानव पसे...पछि को नतिजा

Roshan Maharjanvor 2 Jahren
"मानव मैत्री गैंडा" केवल नेपालमा पाईन्छ ! 🙂🙂

के. सी. चोभारेvor 2 Jahren
हामी मानबहरुको जथाभावी विकासे गतिविधिले पर्यावरण बिनास भैरहेको छ, जंगली जनावरहरुको वासस्थान मासिएको छ, जनावर आहारको खोजीमा शहर छिर्न थालेका छन्। हेर्नलाई देख्नलाई राम्रो देखिए पनि यो राम्रो कुरा चाहिं पक्कै होइन।

Trig Josvor 2 Jahren
K ko wow ??? Humans invaded forest.

भीष्म ( Bhismak1962)vor 2 Jahren
मलाई चै ती गैँडा गन्न जाने मन्त्री याद आए। धेरै दिन भयो तिनीलाई नदेखेको त्यसैले यो जोडी उनलाई खोज्दै हिडे जस्तो लाग्छ विनु 😉

Binu pokharelvor 2 Jahren
को हुन् के दाजु ? म त चिनिन त ?

shreevor 2 Jahren
Evening walk

Binu pokharelvor 2 Jahren
🤣🤣

Narayan Adhikarivor 2 Jahren
Animal friendly , no anywhere in the world .

sharad pandeyvor 2 Jahren
giants walk alone with dignity 🤗
Ähnliche Videos
0:52
Sensitive content
मुसलमान दाजुहरूको देउसुरेमा मेरो पनि देउसुरे है ❣️❣️ हजुरहरूको सकियो देउसी? हामी त पूर्णिमाको दिन सम्म खेल्थ्यौं ।
Binu pokharel
22,391 Aufrufe • vor 1 Jahr
