Loading video...
Video Failed to Load
पोखरा त साच्चिकै नै पोखरा छ❣️
10 Comments

डेब्राे केटाे2 years ago
के गर्नु २-४ बर्ष पनि लगाउदैन् बिगार्न

B.B.(दौरा सुरुवाल)2 years ago
सुन्दर । निम्ता नदिई जाने, सुन्दर सुन्दर फोटो पोस्ट्याउने । यो कुरा मान्यछैन भनेर भनिएन ।

TANKA TRIPATHI2 years ago
अरु शहरहरुभन्दा केही राम्रो , विस्तार कुरुप हुँदै

Krishna Bastola2 years ago
पोखराको पनि बयान गरी साध्य हुन्छ त, हाम्रो शहर पो त।

हाकिम2 years ago
ye hora aaja thaha paya maile ta

TA Jung2 years ago
अव्यवस्थित बसोवास / घर निर्माण बढ्दै गए कुनै दिन पोखरा @ktm_metro जस्तै कुरुप बन्न सक्छ !!

लक्ष्मीपूजा2 years ago
प्लानिङ छैन होला। अहिले हरिया देखिएका खाली ठाउँहरु भोलि कंक्रिटमय हुने नै हुन्। यस्तै गिजिङमिजिङ पनि राम्रो देख्नेहरूबाट धेरै अपेक्षा गर्न सकिँदैन।

Salleri2 years ago
Background music selection ramro cha hai Manavi ji

Ishwor Dhungel2 years ago
“पोखरा त सॉच्चीकै पो पोखरा नै रैछ” - प्रेम प्रकाश मल्ल

घडी FOOL 😜2 years ago
😍😍😍😍😍😊
Related Videos
त्यही नै छ जो २०,२५ बर्ष अघि थियो , के नै ख्यास्यौ त ??
भीष्म ( Bhismak1962)
10,860 views • 1 year ago
पोखरा–काठमाडौँ रुटमा गुड्नेछन् ६ करोडका सुविधा सम्पन्न लक्जरियस बस
RatoPati
12,208 views • 1 month ago
