अति गर्नु, अतिसार नगर्नु🤬🤬
@gbudhathoki13万 位关注者
15,904 次观看
18 条评论
评论来自 X (Twitter) 上的原帖

@hamourage
सरकार भाईरल हुने र तीन वर्षीय बालिकाको बलात्कार र हत्या जस्तो जघन्य अपराधलाई RONB मार्फत मनिटाईज पोस्ट गरेर डलर कमाई खाने भाँडो बनाए र डलर लोभी प्रधानमन्त्रीका सल्लाहकार विवेक मिश्र, भिक्टर पौडेल र बालेन सरकारलाई धिक्कार बाहेक केही भन्न सकिएन दाई।
5 个赞

@8Kaal
सबै थिर छरपस्ट छ। यस्तो बयान देखेको पहिलो चोटी हो मैले । सुन्न सकिन राक्षसको बयान ।
2 个赞

@sirimeetra
Nepal government must be careful in dealing with such a sensitive issue of murder of a three years old girl after rape. This is one of the ugliest crime ever committed in Nepal. Government must take this heinous barbaric crime so seriously not to let anybody to play with crime !
1 个赞

@pardeshiketo
And the Oscar goes to नेताले पालेको झोले "गजेन्द्र कसैलाई-नठोकी"
1 个赞

@gbudhathoki
तेरो बाउले पालेको छ। राले थुक्क तेरो जुनी। यतिको कुण्ठा बोकेर किन बाँच्छस्। आत्महत्या गर।
1 个赞

@Usernameee2002
Video sarbajanik garera aparadh lai protsahan chahi kasari gareko bhayo? Police le garnu galat hola. Court ko hearing ko gareko bhaye best hunthyo. Tara protsahan wala part bujhiyena
1 个赞

@dhungana_suresh
@dh_ajaya कोही वकील महानुभावले challenge दिनुपर्ने देखीयो !

@nabsgautam001
मै अचम्ममा परे दाजु उदेक लागेर आयो 😪 विना कसैको स्वार्थ यसरी भिडीयो सार्वजनिक गर्ने आँट कसैले गर्दैन ! छि... नरपशुहरु

@BishnuBastola17
यो राज्य defunc भसक्यो😡😡

@maru_dhyan
त्यसमा कुनै आपत्ति जनाउन गाह्रो छ।

@sanjeebani
भिदियो सर्बजनिक गर्ने मान्छे को हो?

@nrkdevotee
अतिचार भएकै हो ।

@ManjuGh68214700
भाइरल हुन मनलाग्ने रोग क्यान्सर भन्दा खतरनाक हुने रहेछ मानबता मर्ने रहेछ। सत्तामा बस्नेहरु आफ्नो स्वार्थको लागि मात्र परमादेश ल्याउने रहेछन। सार्है दुखद

@binodl75
रिस त अत्ति नै उठेको छ दाजु। के गर्नु आफ्नो प्रेसरको ख्याल राख्नुपर्ने छ।

@KrantikariNepal
भाेलि अाक्राेशित भिडले पुलिस चाैकिमै अपराधीलाई अागाे लगाइदिए भने अराजकता सिर्जना हुनेछ भन्ने सम्म साेच्ने क्षमता छैन कि क्या हाे नेपाल प्रहरीलाई ।

@ujyeli_88
हाम्रो देश मा हामी सुरक्षित छैनौ अव कोहि पनि 😭

@santoshghmre7
सबैलाई भाइरल हुनु छ !! निर्दयी भैसके जनता !!😕😕

@Ashu0669
नेपाली नागरीक लाई सैनिक शासन भन्दा अरु कानुन ले सुधार्न सकिँदैन ।