Loading video...
Video Failed to Load
अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैन नि भनियो: सपना प्रधान मल्ल
19,950 views • 1 year ago •via X (Twitter)
11 Comments

कसैले आफ्नो गहन हैसियत विर्सिएर अलपत्रकारहरु सामुन्ने वारम्वार मनपरि वकवके ताल गरेको देख्दा त हजुरलाई नवनाएको ठीकै हो कि जस्तो पनि लाग्छ है । रिसानी माफ पाउ ! 🙄

😂😂😂देख्यौ? बुझ्यौ?

New year, new strains 😆🍃 Who needs it? 🔗

यिनि न्यायकर्मि को बाहिरि कूरा मात्र होकि यो भित्रि आत्मा बाट ऊब्जेको आबाज हो के हो कसरि जनता र देश ले बूझने?

बामालेको बाहेक अरुको भक्तिगान गर्दिन भन्न किन सकिनन् यिनले ?!

एक जना सर्वोच्च अदालतको वहालवाला न्यायाधिसले नै सार्वजनिक स्थानमा आफूलाई दलका नेताले दिएको दवाव र धम्की बारे यसरी दुखेसो पोखेकीछन् भनेसी यो देशको न्याय प्रणाली कसरी चलाउन खोज्दैछन् प्रष्ट भएन र ?

LGBTQ wala hoina yo?

Guff ta neta bhanda thulo dincheu

भ्रष्टचार मा लिप्त (न्यायाधीश)) सरकारि कर्मचारीको आदर्शको कुरो 🙄🙄🙄

@kpsharmaoli @SherBDeuba @thapagk @bishwaprakash77 @BishnuRimal @shankarpokhrel8 निस्पक्ष न्याय 😂🤣😂🤣😂🤣😂। के खाएर जनतालाई भ्रम छर्छौ ? 💩💩💩खाएर हो ??

Wahiyat kura! Sablai thaha xa naya kaha , kasari hunxa vanera. Adarsa ko khol odhera roti sekneharu
