Loading video...
Video Failed to Load
रंगशाला पर्याप्त भएन, अब ५० हजार जना क्षमताको चाहिएको छ : प्रधानमन्त्री
30,577 views • 1 year ago •via X (Twitter)
10 Comments

नयां भ्रस्टचार गर्ने आईडीया फुरेछ रातारात!🤣

ग्यास आयो , तेल आयो , पानी जहाज़ कुदाईस ,रंगसाला चितवन तिर नी बनेकै छन,तुक्के अब कति भ्रम छर्ने हो?

हो हो ! कुस्मामा रेल आयो, पाईपमा घर ग्यास आयो, पानी जहाज पनि चल्यो, ७७ जिल्लामा अस्पताल बने, रंगशाला पनि बनिसके ! अब सबै रामराज्य छ टुक्के बा !!!

कुरो ठीकै हो तर त्यो ठुलो रङ्गशाला मा खेल हेर्ने ५० हजार युवा नै छैनन। सबै बिदेश पठाइन्छन। देश रित्तो छ। नेपाल अन्तत बिर्धाश्रम हुदैछ। यो देशको अत्यन्त अत्यन्त गम्भीर समस्या हो। नेपाल का राजनैतिक नेतृत्व ले यस बारे गम्भीरतापुर्बक सोच्नु जरूरि।

रेल आयो । पानी जहाज आयो । तुइन बिस्थापित भो । घर घरमा पाइप बाट ग्यास आयो । अब रंगशालाको पालो 😁

रंगशालामा स्वागत र बिदाई समारोह कस्तो भएको थियोे हामिले हेरिरहेका थियौ त्यो हसाले अलि बढाउ कम छ

300 sin ko 108 din vo hai sir

फुटबल भलिबल कृकेट लगायत सबै खेल खेल्न मिल्ने ५० हजार दर्शक ले एकै पटक हेर्न मिल्ने एउटा रंगशाला झापामा बनाईयोस । दशरथ रंगशाला मा राती गेम खेल्न फ्लड लाईट राख्ने चीनको सहयोग लिने देशले ५० हजार ले गेम हेर्न मिल्ने रंगशाला ओली बा को सरकारले बनाउछ भन्ने पूर्ण विश्वास छ।

गफ ले देश बन्दैन, तीन दशक भो येस्तै सुन्दै आको! दसरथ रंगशाला बनेको कति बर्स भो? आज सन्म अर्को कुनै गतिलो रंगशाला बनेको छ, सरकार कति परिबर्तन भए त्यो बिचमा??

त्यो हामि सबैलाइ थाहा छ, Seasnol Actor बनेर हुदैन! देशको प्रम; सम्पुर्ण मुलुक र नागरिकको बृहत हितकोलागि तपाईंका प्राथमिकता र उद्देश के के छन?
