Loading video...
Video Failed to Load
अरु त उस्तै हो । यो कुरा चाहिँ चित्त बुझ्यो है
29,811 views • 2 years ago •via X (Twitter)
10 Comments

श्री2 years ago
आर्को पटक किताब पल्टाउदा अगाडि पढ़ेको पेज तुरुन्तै भेटियोस भनेर तेस्तो तरीका अपनाउथे मैले चाही |

Sajan Manandhar2 years ago
बुढाले एउटै तरिकाले मात्र बुझाए। कहाँसम्म पढिसके भनेर सबैलाई थाहा हुन्छ। बस् चाँडो पाना भेटियोस् भन्नका लागि बुकमार्क गरिन्छ।

फकिर2 years ago
नाथे आठ कक्षासम्मको किताबमा के त्यस्तो हुन्छ र जस्लाई पट्याएर चिन्न लाएर राख्नपरोस ।

Bipin Parajuli2 years ago
भुत्रो छिटो छरितो सजिलै पत्ता लगानु पर्दैन मुजि अनपड

ओलाङ चुङ गोला2 years ago
कस्तो मूर्ख बूढो रैछ! अर्को पटक पल्टाउँदा सजिलो होस् भएर हो त्यस्तो गर्ने! 😀

Kedar Gautam2 years ago
आफू पढ्न नसकेर स्कुल देखिकै पढाइ छाडेको होइन र ? 😀😀

Sumit सुमित!!2 years ago
यस्ता अनपढलाई के थाहा bookmark को काम र महत्व।

Kaji Sab2 years ago
बल्ल फुर्सत मिलेछ

अर्जुन थापा काजी2 years ago
Kaile ko video ho feri yo

सुख्खा आँखा2 years ago
खै
