Loading video...
Video Failed to Load
अर्को EV गाडी दुर्घटना, नेपाली भूमिलाई EV गाडी प्रयोगशाला बनाउने कार्य तत्काल बन्द होस्।
34,572 views • 12 days ago •via X (Twitter)
32 Comments

लैसेन किने पछि यस्तै हो | दोष चै कम्पनी लाई !! आगो लाग्या हो र चुतीय ? खाल्डो मा जोतको देख्दैनस ?

👎️

ड्राइभर कि EV को समस्या हो?

👎️

EV गाडी दुर्घटना हुनु गम्भीर विषय हो, तर एउटा दुर्घटनाकै आधारमा सम्पूर्ण EV प्रविधिलाई दोष दिनुभन्दा दुर्घटनाको वास्तविक कारण, गाडीको अवस्था, सडक सुरक्षा र नियमनबारे निष्पक्ष छानबिन हुनुपर्छ। जनताको सुरक्षासँग सम्झौता नगरी प्रमाणका आधारमा नीति बनाइनुपर्छ।

अवश्य पनि सर

Are you seriously this stupid?

Bhai petrol gaadi yesto din ma 100 ota hunxa nepal ma

इन्डियन गाडी मात्रै एक्सिडेन्ट हुन्छ।किन होला?

खोई?

पहिला गाडी चलाउन सिक्नुस ।। अनि बल्ल गाडिलाई दोष दिनुस ।। टेक्निकल समस्या र मानबीय समस्या फरक हुन ।

गाडी दुर्घटना भएको भनौ ev लाइ बदनाम नगरौ ।🤫

Need rescue immediately.

💔

Aaja samma aru gadi, car, bike, bus palteko dekhekai chaina ho?

eh gobar chalaune dhanga na vayera accident vako hola ni? talai twitter ma engagement ko lagi j pani chalcha?

You're nothing but a low-level assw*... proved once again. Congratulations, clown 👏

Buddhi chaak ma cha kyaho? Gadi le garda hune ho accident ki driver le?

खैंजेडी

❤️

हाँक्ने डाइभर गतिलो हुनपरो नि 😂 हामि प्रत्यक्षदर्शि छम यो दुर्घटना को! गुल्मि को मनवाग को बो! आफ्नो लेन छोडेर अर्को लेन कटेर नालि मा गाडि हाल्याछ आँखै अगाडि! अन टेस्ट गाडि भनेर पहाडमा १०० को स्पिड मा हिन्न त भएन नि!

मानसिक रोगी !😃😃

Petrol gaadi ko ni vanna thalam heram kati aaudo raicha Sankhya.

😮

Drive slow people, you’re in hills.

सस्तो मालले पेट दुख्छ हजुर।

हिजोसम्म ढुङ्गाले पुछ्ने हरु पनि के के विज्ञ भैदिने देश नेपाल !!

Gadi uder nala tir gako x.. driver ko k galti?

The main issue is why are the Nepalese dealers importing cheap brand small business EVs, who's stopping importing BYDs and other top brands that is not up to European standard but even better and still priced lower.

**K bolya bhai k bolya yesto** wala meme goes here

नेपाल प्रयोगशाला नै हो ।

🤔
Related Videos
विद्युतीय गाडी आयात हुँदा १ खर्ब बराबरको राजश्वमा कमी आउँछ : सरकार
RatoPati
62,146 views • 2 years ago

