正在加载视频...
视频加载失败
विद्युतीय गाडी आयात हुँदा १ खर्ब बराबरको राजश्वमा कमी आउँछ : सरकार
62,146 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

अनि डिजेल किन्ने पैसा बचत हुने र देशकै बिद्युत खपत भएर रकम देशमै रहने चाहि हुन्न?

करिब १८ खर्व भन्दा बढी भ्रष्टाचार हुन्छ, राज्यकै सेटिङ्गमा कर छलि हुन्छ, राज्यको संयोजकत्वमा भंसार छलि, Money Laundering हुन्छ । कर्तुत आफ्नो तर दोष जनतालाई ?

याे भाेसडिलाई थाहा छैन पेट्रोल,डिजल र एलपी ग्यासमात्र बिजुलीले बिस्थापित गर्न सके राष्ट्रकाे कति खरब जाेगिन्छ ?

सवारी साधनलाई राजस्वको माध्यम नवनाऔ । सरकारको अनुत्पादक खर्च घटाऔ । सरकारी क्षेत्रमा ५० % अनावस्यक सवारी साधनको दुरुपयोग घटाऔ । सहुलियत दरमा सवारी साधन खरिद गराएर लुव्रिकेन्ट, मर्मत र पेट्रोलियम कटौति गर्ने हो भने घटेको राजस्वको २ गुना राजस्व वचत हुनेतर्फ पनि ध्यान दिउ । 🤣

यि मु... ज्युहरुलाई खाल्डो खनेर पुर्न मिल्दैन

भन्सार छुट गर्न साले भेडे नेपाल मा पनि सबै जातको गाडी बन्छ सामान लाई लाग्ने भन्दा बढी खाते हरुलाई तिर्नुपर्छ अनी भुत्रो

जय घोकसेवा

शेखर गोल्छा ले यसको गाँड होने जस्तो छ 😜🤪😝

Yo kun tori ho..padhai k ho yesko. Yesko economic ko pato analysis garnu xa vane @gbudhathoki sir tution lina janu.

उच्चतम (कही नभएको करको दर) तर अनुचित कर खान पल्केकाहरु ..। राजस्वको नाममा जनतालाई वैधानिक रूपमा लुटन पल्केकाहरु............


