正在加载视频...

视频加载失败

अर्थतन्त्र उकास्‍न हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?

114,771 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

prakash khadka 的头像
prakash khadka3 年前

संसदमा सांसदले "डलरवादी" भन्नू आपत्तिजनक छ।सभामुखले संसदबाट प्रस्ताव पास गरेर बाँदर निर्यात गर्ने हुन्?कि सांसदले बाँदर संकलन गरेर बेच्न जान्छन् संसद नचलेको समयमा? आर्थिक संकटको बेला हामी बैठकभत्ता नलिऔं,२५% सुविधा घटाऔं,सरकारी खर्च घटाउन सरकारलाई दवाब दिने प्रस्ताव गर्न नसक्ने?

Trital Durga 的头像
Trital Durga3 年前

कुन बाँदर निर्यात गर्ने कुरा गरेको, धनराज जी ? नेपाली जनताको भाग जबरजस्ती खोसेर खाने (प्रदेश सांसद र उनिहरु मातहतका सबै पदाधिकारी र कर्मचारी नामका) बाँदरहरुको कुरा गरेको हो भने, यो शुभ कार्यमा कत्ति पनि ढिला नगरौं है?

शशांक 的头像
शशांक3 年前

नेपाली कांग्रेसका उप सभापतिले संसद मै अमुग समुहलाई लक्षित गरेर डलरबादी भन्नू गम्भीर बिसय हो ! यस्ता सब्द संसद रेकर्ड बाट हटाइयोस! @dhanrgrg सांसदलाई सचेत गराइएयोस!

rajesh bhandari 的头像
rajesh bhandari3 年前

OK छ त ब्रो! पहिलो सुरुवात तिमीबाट नै गरौ!! पहिले नि रातो पासपोर्ट निर्यात गरे कै हो अस्ति चुनावमा पनि मरेका पितृको भोट, बिदेश गएका मान्छेको भोट आयात गरेर चुनाव जितेकै हो!!

Shankar Timalsina 的头像
Shankar Timalsina3 年前

बाँदर आतंक बाट कतिको कष्ट पाका भन्नीत गाउँका किशान हरुलाइ मात्रै थाहा छ! याह शहरम बसेर ecosystem को कुरा गर्नु हुन्छ? बाली छया देखि भित्र्याउने समय सम्म दिनरात खेतमा कुर्नुपर्छ। कतिको कष्ट हुन्छ भन्नी तपाईंहरु जस्ता सहरिया लाई के थाहा । अहिलेत प्राय किसानले बाली लगाउन छाडी सके ।

RameshPathak 的头像
RameshPathak3 年前

हो हो २७५ बाट छानेर २०० सम्म पठाउदा एकदम ठिक हुनेछ।

@prakash Nepal 的头像
@prakash Nepal3 年前

हैट खरानी बाँदर निर्यात गरेर अर्थतन्त्र उकास्ने कस्तो तोरी विचार

kamal kunwar 的头像
kamal kunwar3 年前

यस्तो सोच चाई कहाँ बाट आउँछ?? उद्योग कलकारखाना खोलौ,कृषि लाई सिंचाई सहज बनाउन पहल गरौं,आयात कम् गरौं निर्यात बढाऊ। यति गरे देशमै रोजगार अनि अर्थतन्त्र सबल बन्छ।

प्रजातन्त्रवादी🇳🇵 的头像
प्रजातन्त्रवादी🇳🇵3 年前

डलरवादी भनेर कस्लाई भन्नु भएको? विदेशी सहयोग लिन बन्द गर्नुपर्ने हो भने किन नगरेको? नेपालमा सबै भन्दा बढि डलर लिने सरकार @mofnepal नै हो भन्ने थाहा छ? डलर दिने @USEmbassyNepal @USAIDNepal @UKAidDirect @EU_Commission @IMFNews @WorldBankSAsia @ADB_HQ सबै लखेटौ @dhanrgrg जी

Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 的头像
Tanka Aryal-🇳🇵🇳🇵🇳🇵3 年前

नेताहरु निर्यात गर्न त मिल्दैन नि है 😂

相关视频

नेपालमा जे आएको छ, त्यो गणतन्त्र थोरै र नेतातन्त्र धेरै हो।सबैले बुझ्न पर्ने कुरा के छ भने ; नेतातन्त्र एक्लै आएको छैन । त्यसले दलालतन्त्र पनि साथी ल्याएको छ। एक पक्षिय मिडियातन्त्र पनि यस्को सहोदर बनेर बसेको छ । अहिले दलालतन्त्र धेरै र स्वस्थ खुलाबजार अर्थतन्त्र थोरै भएको अवस्था हो । कतिपय संवेदनशील विषयमा त अदालततन्त्रको भुमिका पनि कमजोर देखिएको छ ..जुन बिषयमा फैसला दिन हाम्रा खुट्टामा कम्पन हुन्छ , त्यस्तो बिषयमा हामीले अदालतमा अन्तहीन सुनवाई किन गर्ने ? अहिलेको अवस्थाका लागी, हामी सबै आआफ्नो हदमा जिम्मेवार छौ । मलाई लाग्छ , हामीले एक नया आंखाबाट देश-दुनियालाई हेर्न जरुरी छ । हामीले एकअर्कालाई दोषारोपण धेरै गरीसक्यौ , अब एक पटक खुल्ला मनले एक अर्कालाई बुझ्ने कोशिस गरौ । #तपाई कुन कित्तामा ? राजावादी कि गणतन्त्रवादी ? संजालवादी कि निजत्ववादी ? पुरा पोडकास्ट युट्युबमा उपलब्ध छ !

Vijay Kumar Panday

13,368 次观看 • 1 年前