正在加载视频...
视频加载失败
ए हजुर! हामीलाई पनि अलिकति सुनिदिनु होला है...
15,605 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

कतै एमालेले थुपारेको कालो धनलाई सेतो बनाउने प्रपन्च मात्र त होइन? मिन बहादुर माध्यम मात्र त होइन ??

अरु कुरा छोडिदिसियो पोखरा एयरपोर्ट को छानबिनको जिम्मा यहालाई छ, आफ्नो जिम्मेवारी पुर्ण बफादारीका साथ निभाउनु सारा जनता तपाईंको विश्वासमा।

नेपाली रैतीलाई आफ्नो स्थिती देखाउन जनहीत कुरामा आवाज उठाईरहनु पर्छ...

Politics is always a war of wits. If U stop being witty, U may just as well stop to exist too. As things stand, with monarchy restoration as one of its agenda, RPP alone deserves to claim to be "Baikalpik Shakti" but its dynamics is no where near what it should be. Just Sleepy.

सेतो टीका को कुरा अब कस्ले सुन्ने?

तपाईं कत्तिको सदाचारी र कम भ्रष्ट नि फेरी? तपाईं आफै केपी ओलीसँग साँठगाँठ गरि सांसद बनेको होइन? यो राजनीतिक बेइमानी होकि होइन? जवाफ छ तपाईंसँग? 👎️👎️

यो मान्छे सांच्चै मन पर्छ !!

करछलि काे अभियुक्त पाे त🤔

धेरै ठूला कुरा नगर कोशीले दिएको भएर त दिएको हो।

दाइ ए हजुर हामिलाई पनि सुनिदिनु पर्यो भनेर अनुरोध गर्ने दिन आयो। बिस्तारै कमल थापा जस्तो होइएला बेलैमा सचेत बन्नुहोस।

