Video wird geladen...
Video konnte nicht geladen werden
अष्ट्रेलिया उडेको मान्छेलाई माथि तीन फन्का घुमाएर पोखरामा झार्देछन असतिहरूले । 😂😂
27 Kommentare

डाेमेस्टिकतिर किन मुन्टेछ,इन्टरनेसनलतिर जाऊ भनेकाे त🤣

हा हा बुझेनछ केटोले 😂

बिराटनगर उडेको यात्रु भैरहवा त पुगेका थिए ! यता अष्ट्रेलिया उडेका पोखरामा पहुँचे छन 😀

😂😂

CC @WhitedwarfU झण्डै चिया सर्केर मरेको😂😂😂😂

@WhitedwarfU 😁😁

कति सरल छन, पिडा भएपनि कति सहज छन नेपाली राजनीतिज्ञ, दलाल ,कर्मचारी, पत्रकार ,सामाजिक अभियन्ता ,बिद्वान,धर्म गुरू सबैले यिनिहरू को भावना माथि खेलबाड गरेर आफ्नो स्वार्थ सिद्धि गरिरहेकाछन !

Bichara🤣😳🤦♀️🤦♀️ Yesto kati huncha hai😳

हो नि सोझा मान्छेहरू 😂

गफै जोते जस्तो लाग्यो, गल्फ तिर उडेलाई पोखरा तिर जान सक्लान।किनकि पढने लेख्न नजान्नेलाई डोमेस्टिक तिर लान पनि सक्छन दलालहरुले। अस्ट्रेलिया तिर त पढें लकेकेकै मान्छे लग्दा हुन। टिकट, डकुमेन्ट, राष्ट्रिय, अन्तराष्टिय एयरपोर्ट जान्नुपर्ने हो स्वयमले।

सब भाईरल हुने टेकनिक😂

😂😂😀😀

😂😂😂

🤣🤣

हेर्ने कथा को team लाई बोलाएर story बनाउनु परो!!

😂😂

🤣😀

😂😂😂😂

आउनुहोस मिलेर एकपटक सरकारलाइ धुमधाम संग गालि गरौं 😂😂😂😂🙏

कुन चै सरकारलाई ? नेपाली कि अष्ट्रेलियनलाई ? 😂😂

संसारी दादाको काम होला!🤣🤣

संसारी बोले तो ८ नं का वकिल साब? 😂😜

😂😂

हैट्🤔🤔🤔🤔😄😄😄😄

@SunilCh8848

😅😅

You know it's time for something else when: ⬜⬜🟨⬜⬜ ⬜🟨🟨⬜⬜ ⬜🟨🟨🟨⬜ 🟨🟨🟨🟨⬜ 🟨🟨🟨🟨🟨 🟨🟨🟩🟨🟨 🟨🟩🟩🟨🟨 🟨🟩🟩🟩🟨 🟩🟩🟩🟩🟨 🟩🟩🟩🟩⬛
