अन्टसन्ट विज्ञ 's banner
अन्टसन्ट विज्ञ 's profile picture

अन्टसन्ट विज्ञ 

@8Kaal • 6,840 subscribers

खालि उट्पट्याङ र उपद्रो गर्नको लागि मात्र आको म । Please do not take anything seriously.

Shorts

नेपालीले सम्झाएको बुझ्ने भनेको यि २ तरीकाले मात्र हो के । कुन मन परो १ कि २ ? 😂😂 तरीका - १ तरीका - २

38,719 views

कुन चै लै गर्नु गरेर भागेछ नि 😜🙈

कुन चै लै गर्नु गरेर भागेछ नि 😜🙈

31,003 views

हरिको कुनै नाम निसान नभएको मान्निय हरि - पुतली त रत्न पार्कमा पाईन्छन प्रसस्त 😜😝

33,787 views

१ लाख डलर महिनाको लत्याउने मान्छे । 🥹🥹

१ लाख डलर महिनाको लत्याउने मान्छे । 🥹🥹

53,946 views

हेलो प्रहरी अंकलहरू यिनले गर्दा ठुलै दुर्घटना नहोला भन्न सकिन्न । सडक त सवारीको लागि होला नि ?

29,105 views

भाषण गर्न जानु पुर्वको तयारी कडै रहेछ जिज्जुको 😂😂

45,721 views

बेला बेला चुप्पा गर 😘 🙈😂

बेला बेला चुप्पा गर 😘 🙈😂

30,720 views

लु मान्नियलाई के ले भेटेछ, वनकालीले हो कि, भुमेले हो कि, डंकिनीले हो कि, पिसाचले हो ?. आँखा टोलाएर बस्न खान छैन त. झाक्रि बोलाएर झारफुक गर्न पर्ने देखियो । 😜😝

14,386 views

डल चोर्नि बुईनी “साह्रौ मजाको मान्छे” रे । Regret हुनुपर्ने ठाउँमा यस्तो छ हर्कत । नानी त डाकै रैछिन त । 😜😝😂

48,278 views

हेलो मामाहरू, भान्जाहरू बदमास भएछन । लु न समाएर दक्षिणा लिन परो कसेर । 😂😂

20,620 views

मलाई बच्चा बच्चाले चिन्छन नेपालमा भनेर फुई लगाउथे कवाडी मन्त्री । यो कुन चै केटीले त चिनिनन् । 😂😂

15,282 views

हेलो साथी माई फ्रेन साच्चै गिरे मन्त्री छाड्ने नै हो त ? आमा कसम ? म खसि 🐐 खोज्न हिडे है त, भोज खान परो नि । 😂😂

13,567 views

फागु पुर्णिमाको सबैलाई रंगिन शुभकामना । 😍🤗 २०८१ फागुन २९

53,983 views

अमेरिकाको खानपान त हो गाँठे । २-३ हप्ता अघि भिजेको बिरालो जस्तो देखिने केटो त एक्कासी ह्याण्डसम भएर निस्को त दाताको घाँउमा नुन चुक दल्दै 😜😝😁

31,822 views

केटो छिटो रहेछ तर भविष्यमा चै केटोको खासै नचल्ने देखे । 😂😂

24,827 views

“पत्रकारको काम के हो ?” भन्ने प्रश्नको उत्र दिदै पुन सर भन्नुहुन्छ .. आफै सुन्नुस भन्नै लाज लागो मलाई त 🙈😜

35,963 views

उहाँको पाप पखालियो होला ? 😂😂

उहाँको पाप पखालियो होला ? 😂😂

36,057 views

आमा भए पछि बच्चाको अगाडि ढंगको लुगा लगाउदा अप्ठेरोमा परिदैन कि भन्ने कुरा मनमा लागेर पोस्ट्याएको है आमाहितको लागि । 🙈😜😝

52,798 views

Videos