Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

आउनुस देश विकास हुदै छ भनेर मख्ख परूम । ट्याक्स काममा आउदै छ है । 😡

22,918 Aufrufe • vor 2 Jahren •via X (Twitter)

9 Kommentare

Profilbild von Chhabi Pun
Chhabi Punvor 2 Jahren

असार मसान्त आउदै छ्😀

Profilbild von Binod Acharya
Binod Acharyavor 2 Jahren

हे मित्र यो केरा तन्त्रमा जे पनि संभव हुन्छ । थाहा छैन ? 😉

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 2 Jahren

यो साच्चै हैन भनै भने अलि अगाडि यस्तै पिचको फोटो आको थियो । 🙂

Profilbild von ram sawad🇳🇵
ram sawad🇳🇵vor 2 Jahren

@PM_nepal_ यो पिएमो नेपाल भन्ने ह्यान्डल कसले चलाउँछ ध्यानाकर्षण होस्

Profilbild von Kedar Acharya
Kedar Acharyavor 2 Jahren

कहाँ हो यो ? किटानी जाहेरी नै दिनुपर्छ ।

Profilbild von ratna kaji shakya
ratna kaji shakyavor 2 Jahren

असारै महिनामा पानी पर्‍यो रुझाउने बर्ष भरिको बजेट कसरी सक्याउने गर्छन है ठेकेदारले बाटो पिच हतरपतर पानी परेको बेलैमा

Profilbild von चुरो कुरो
चुरो कुरोvor 2 Jahren

यो नेपाल कै हो ? साचै को हो ? फिल्म shooting को लागि गरेको त होइन ???? हन यति धेरै मुर्ख छन् र नेपालका मान्छेहरु ? हे अचम्म र उल्का !!!!! एउटा मुर्ख ले खान्यायो, अर्को मुर्ख ले विडियो खिच्दै छ ??!! आफ्नु पैसा नास गर्दैछ भन्ने पनि बुझेन छ तेस्ले ????? 😂🤣😂

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 2 Jahren

😂😂

Profilbild von RP Chaulagain(राप्रचौ)
RP Chaulagain(राप्रचौ)vor 2 Jahren

ओइ साथी यो कहाँको हो। नागरिक भएर यस्तो अत्याचार रोकेको VDO किन नबनाएको कतै यो नै ठेकेदार त हैन???

Ähnliche Videos

Purely my opinion , not a बिज्ञ or anything and not guided by anyone: भारतसँग हाम्रा नेताहरूले अनेकौँ सन्धिहरू गरेका छन्, जसले हामीलाई चित्त दुखेको छ। हाम्रो देशको भूगोल, पानी, बनजङ्गल धेरै कुरामा कम्प्रोमाईज गरिएको छ। जसमा हाम्रो हितलाई भन्दा नेताको कुर्सीलाई केन्द्रमा राखेर ती सम्झौता भएका छन्, यसमा कोही अछुतो छैन। तर अहिले कैलाश सिरोहियालाई जे परिरहेको छ। जस्तो कानुनी लजिक लाएर ‘किर्ते गरेको छ’ यो भएको हो भनेर ओली जस्तो तर्क गरे पनि, धेरै पहाडेलाई मजा आइरहेको छ। धोती बल्ल फन्दामा पर्‍यो। यो धोतीले देशको सूचना बेच्छ। यो धोतीले हाम्रो भाग खाको छ। भन्ने मनोदशा नै यो प्रकरणमा हाबी छ।उग्र राष्ट्रवादले नै जितिरहेको छ।देश हारिरहेको छ। यो भिडियोमा उग्रराष्ट्रबादबाट देश परिचालित हुँदा हामीलाई के घाटा छ भनेर थोरै व्याख्या गर्ने प्रयास गरेको छु।

Raghav Krishna Gautam

23,945 Aufrufe • vor 2 Jahren