Loading video...

Video Failed to Load

Go Home

आतंककारीहरु!

203,675 views • 3 years ago •via X (Twitter)

34 Comments

C थापा's profile picture
C थापा3 years ago

@thapagk ले जन्माएका नाजायज कीटाणुहरु

sagar sharma's profile picture
sagar sharma3 years ago

जे हाेस जंगली आतंककारी भन्दा कम बनेनन कांग्रेसी @SherBDeuba @Shekharnc @thapagk @bishwaprakash77 ज्यू कति राम्राे काम लगाएकाे कांग्रेसी कार्यकर्तालाई ? विश्व बिद्यालयका प्राध्यापक,स्कुलका डिन,टिचरहरु चाहिँ नेबिसंघ भन्ने गुण्डाहरुकाे जत्थालाई देख्नै नहुने हाे ?

Neelam Kumar Sharma's profile picture
Neelam Kumar Sharma3 years ago

माओवादीको जुठोपुर‍ो खाएका कांग्रेसले हत्या पनि अव सजिलै गर्न सक्दछन। ज्यान जोगाउनु ह‍ोला ! यिनीहरु सत्ताको मात लागेका पागल कुकुर वनेका छन। पागल कुकुरले टोकेको ईन्जेक्सन "एन्टि रेविज" नारायण काजिले पोको पारेर राखेको छ ! त्यो पाईने आशा नराख्नु ! 😡

Apil Gurung's profile picture
Apil Gurung3 years ago

@Bhismak1962 विद्यार्थी युनियनका गतिविधि दाजु।

अधिकारी दिवाकर's profile picture
अधिकारी दिवाकर3 years ago

@NepalPoliceHQ यो कालो मोसो दलने ब्याक्ति लाई अराजक को profile मा कीन नरख़्ने? यो पक्कई पनी बिदेश जान को लागी आऊछ। हिसाब त्येतीबेला कीन नगर्ने?

Min Bahing's profile picture
Min Bahing3 years ago

यो अक्षम्य अपराध हो । यस्ता जंगलीहरूलाई समातेर तिनीहरूको गुला फुटाइदिए पनि कम हुन्छ।जंगलीहरूलाई जंगली पाराकै दण्ड दिनुपर्छ। नत्र यस्तो कुकर्महरू दोहोरिरहनेछन्।

रमेश खतिवडा's profile picture
रमेश खतिवडा3 years ago

यस्ता गुण्डाहरु कसरी विद्यार्थी भए ?

Dadi SAPKOTA's profile picture
Dadi SAPKOTA3 years ago

नेबिसंघले लगाएसि त आतंककारी हुन्न भो 😜🤪

Birat Aanupam's profile picture
Birat Aanupam3 years ago

लोकतान्त्रिक आतंककारी 🤣😂

Dadi SAPKOTA's profile picture
Dadi SAPKOTA3 years ago

yes 🤣🤣

Suraj's profile picture
Suraj3 years ago

यिनिहरुको नाइकेका सन्तान सबै बिदेशमा छन। नेपाली शिक्षा छेत्र तहसनहस बनाउने यिनै आतंककारी बिद्यार्थी संगठन हुन।

Ravi's profile picture
Ravi3 years ago

बाख्रे माइलो बोल्यो कि बोलेको छैन अझै

Nirmal Dahal🇳🇵's profile picture
Nirmal Dahal🇳🇵3 years ago

सरकार यी आतंककारी हरूलाई पक्राउ गर्‍यो गरेन फलोअप खबर पनि आओस् है!!

Ushakiran Timsena's profile picture
Ushakiran Timsena3 years ago

आतंककारी नै हुन् । यस्तो तरिकाबाट कहाँ पुगिएला ?

Raj Kumar Thapa's profile picture
Raj Kumar Thapa3 years ago

सर्पले अमृत बमन गर्दै-गर्दैन, @thapagk तपाईहरुले लगायको बिष बृक्षहरु बेला बेलामा फल दिई रहन्छन ।

Laxmi Sharma's profile picture
Laxmi Sharma3 years ago

यो बिद्यार्थी संघसंगठन स्कुल कलेजमा खारेज गरिनु पर्छ ! यी गुण्डा हरुले आफ्नो राजनिती स्पेस बनाउनको लागि अरुको भबिस्यमाथी खेलबाड गर्छन !

KarmaYogi's profile picture
KarmaYogi3 years ago

थुईक्क बुध्दिको भॅाडामा गोबर भरिएका स्वॅाठहरू 🤮

yadav silwal's profile picture
yadav silwal3 years ago

थुइक्क कस्ता पढेलेखेका गवारहरु रहेछन कालो काङ्ग्रेसी 😈😈

राम पौडेल's profile picture
राम पौडेल3 years ago

यि आतङ्ककारीलाई कारवाही भएको सुन्न पाइयोस ।

बलेवाको मान्छे ।'s profile picture
बलेवाको मान्छे ।3 years ago

यी सब लुटेरा हुन ।कलेजमा पढ्न होइन लुट्न जाने हुन ।यीनलाई फस्ट डिभिजनवाला सर्टिफिकेट त घरमै आउछ । जाँच दिनै पर्दैन ।अनि जागिर पनि सहजै मिल्छ । अव स्थाइ कर्मचारी पाउन मुस्किल हुने अवस्था आयो । अति राजनीतिकरणको पराकाष्ट हो । अव अति भयो ।😡

Tika Ban's profile picture
Tika Ban3 years ago

नेता हुने संकेत !

surswamy's profile picture
surswamy3 years ago

साह्रै सहनशील धैर्यवान गुरू रैछन्...

🇳🇵काजी  बा 🇳🇵🇳🇵🇳🇵's profile picture
🇳🇵काजी बा 🇳🇵🇳🇵🇳🇵3 years ago

कहाँ बाट आउदो हो के सोच हुदो हो अर्थ न ब्यर्थ यस्तो गु राजनीति गर्ने बाट कहिले छुट्कारा पाइयला

A.P. Sharma's profile picture
A.P. Sharma3 years ago

राजनीतिक लठैतको घृणित कार्य भ्रत्सना योग्य छ । लोकतन्त्र तिम्रो झण्डा वा व्यानरमा होइन, व्यवहारमा देखिनु पर्छ ।

Nirman Baral's profile picture
Nirman Baral3 years ago

Yo muji haru thulo kam gare vanni soche holan 😡 chor haru

राम्रो म's profile picture
राम्रो म3 years ago

हाम्रो सिकाइ, बुझाइ, चेतना, औकात के के भन्ने हो यसलाई :(

Honest's profile picture
Honest3 years ago

थुक्क गगने चोरका भरौटेहरु हो २६ बर्स पछि खोलेको सस्थालाइ गर्ने यस्तै हर्कत हो

Keshab Dhoj Adhikari's profile picture
Keshab Dhoj Adhikari3 years ago

पहिले त्यस्तै गर्ने अहिलेका देशका कर्णधार, अहिले यस्तै गर्ने भविष्यका देशका कर्णधार !

Me_Prem's profile picture
Me_Prem3 years ago

त्यो कुर्सीको दोष हो भने किन कालो मोसो प्राध्यापक लाई नेविसङ्घका झोले यस्तै कार्य गगन बाट परिचालित झोले

Indra's profile picture
Indra3 years ago

अझ झुण्डको झण्डाको आडमा ! यसैको लागि होनि बिध्यार्थी युनियन चाहिएको !

बिनोद Binod's profile picture
बिनोद Binod3 years ago

थुक्क, बिध्यार्थीको भेषका अराजक तत्वहरू।

Dev's profile picture
Dev3 years ago

थुक्क पार्टीका युवा संघहरू! यस्ता युवा संघ रे! युवाको नाममा आतङ्ककारी हरु!

Dipak's profile picture
Dipak3 years ago

बाख्राचोर @thapagk पोपटलाल @bishwaprakash77 र @paudelpradipNC का चेलाहरु!! आतंककारीहरु!!

Dev Poudel's profile picture
Dev Poudel3 years ago

निकै दुखद घटना..! गुरु जस्तो सम्मानिय ब्यक्ति लाई राजनिति को आड मा निकै निन्दनिय दुर्ब्यवहार ।

Related Videos

वर्षौँपछि नाटक हेर्न थिएटर पुग्यौँ। सानदार नाटक हेर्नुको आनन्द कुनै स्क्रिनले दिन सक्दैन। अमर न्यौपानेको कृति 'सेतो धरती' पढिएको त थियो नै, तर एउटा शक्तिशाली उपन्यासलाई त्यत्तिकै शक्तिशाली मञ्चीय प्रस्तुतिमा रूपान्तरण भएको यसरी देखेको थिइन। थिएटरको जादु त बेग्लै हुने रहेछ। त्यहाँ 'कट' हुँदैन, 'रिटेक' हुँदैन, कथा र दर्शकबीच कुनै पर्दा हुँदैन। गैह्री धारामा रहेको 'कान्तिपुर फिल्म एकेडेमी' को थिएटरमा मा 'सेतो धरती' हेर्न हामी डा. भगवान कोइराला, डा. बसन्त पन्त, डा. रामकुमार घिमिरे , डा. शंकरमान राई र डा. अर्जुन कार्कीसँग सपरिवार हुल बाँधेर गएका थियौँ। पुरै हाउसफुल थियो। तर हामीले दुई दिनअघि नै अग्रिम बुकिङ गरेका थियौँ। दर्शकदीर्घामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर ठूलो संख्यामा युवाहरू पनि उपस्थित थिए। जीवनमा धेरै किसिमका अनुभव हुन्छन्। तीमध्ये एउटा सानदार, मार्मिक र बिर्सनै नसकिने अनुभव हो 'सेतो धरती' हेर्नु। त्यसैले त यतिका दिनदेखि पनि कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा 'सेतो धरती' निरन्तर मञ्चन भइरहेको छ। तपाईं पनि हेर्न जानुभयो भने, हामीले जस्तै त्यो अनुभूति अवश्य गर्न सक्नुहुनेछ। यसमा कयौ सिन यस्ता छन, बिर्सन सकिन्न। नाटक सकिएपछि आयोजकले दुई शब्द बोल्न अनुरोध गरे ... तल राखिएको सानो क्लिपमा अडियो त सफा छैन, तर माहौल महसुस गर्न सकिन्छ ...

Vijay Kumar Panday

17,673 views • 3 months ago