Video wird geladen...
Video konnte nicht geladen werden
रिमुलाई औकात बमोजिमको काम लगाएछन् । प्रपोगण्डा जस्तै सुनियो त । 😁
24,726 Aufrufe • vor 8 Tagen •via X (Twitter)
13 Kommentare

होईन के देख्नु पर्या यो,🤔 अब अरुले प्रशंसा गर्दैनन् भनेर घन्टीले आफ्नै सांसद लाई समाचार भन्न लगायो कि क्या हो,🤦

उ. कोरियाको च्यानल जस्तो देखियो कि के हो 😀

हो 😁

बोल्नेको पिठो बिक्ने भाष्य अन्तर्गतको एउटा नमुना मात्र । जसको आवश्यकता नै थिएन र छैन मित्र ।

समाचार वाचिकाको काम पायो जस्तो छ पार्टी मा।

“घण्टा च्यानल” को 😁

vacancy छ?काम पाए त मज्जा आउँथे ।घण्टा हल्लाउँदै बस्न पाइन्थ्यो।

Future sama thapa

😃😄

हैट Rimu

रिमुले समाचार भन्दा रियालिटी शो चलाएको देखिने र देखिएको हुनाले, सिरियस समाचार अपडेट दिएको जस्तो नै नलाग्ने के । हैट कमेडी च्याम्पियन सिजन ४ असोसिएटेड विथ ****, टाइटल स्पोन्सर ***

हा हा .. कमेडी च्याम्पियन नै छ सरकार त 😁

सरकारको काम सांसदले यसरी जनता समक्ष लैजाने हो नी।।।
Ähnliche Videos
Sensitive content
समाज कता जादैछ यार ?? बुझ्दै जाँदा त कोइनको लागि पो नाङ्गिएको भन्ने सुनियो 😞😞
Dr. Kautilya
46,326 Aufrufe • vor 1 Jahr
Sensitive content
"सम्भोग से समाधी तक !" ध्यान केन्द्र कम, काम वासना ज्यादा ! अनि यस्तामा जानेहरु १० जना त के ११ सम्मलाई डिभोर्स गर्दै खुशी खोज्ने त भइहाले नि।✍️✍️
दाहाल क्षेत्री -बासु
38,320 Aufrufe • vor 1 Jahr
