Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

आमालाई लामो समयसम्म अक्सिजनबिना नै राख्नुपर्दा केही दिनमै निधन भयोः रमेश लेखक

13,300 Aufrufe • vor 7 Monaten •via X (Twitter)

0 Kommentare

Keine Kommentare verfügbar

Kommentare vom Original-Post werden hier angezeigt

Ähnliche Videos

हिजोको राष्ट्रिय सभामा भएको विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएँ। केही महत्त्वपूर्ण बुँदाहरु यसप्रकार छन्: १) यो नि:शुल्क भन्ने कर्णप्रिय शब्दको पछाडि - हाम्रो आर्थिक सामार्थ्य नहेरी गरिएका प्रतिबद्धताले न त गुणस्तर सुनिश्चित भयो न त साँच्चैमा नि:शुल्क नै लागू भयो। भयो त केवल कार्यकर्ता भर्ना गर्ने माध्यम र जनतालाई जहिले ओझेलमा राख्ने प्रपञ्च। २) थप पैसा नलाग्ने गरी देशको शिक्षा क्षेत्र उकास्न के कस्ता नीतिगत सुधार गर्न सकिन्छ, त्यसबारे पनि चर्चा गरेकी छु। ३) हामी दुष्चक्रमा फसेका छौँ - यहाँको शिक्षा क्षेत्र राजनैतिक प्रभावले जानीजानी बिगार्ने, सुध्रिन नदिने, अनि कन्सल्टेन्सी र वैदेशिक सम्बन्धनमा चल्ने शिक्षक संस्थामा विद्यार्थीलाई धकेल्ने । यस्ता कति संस्थामा ठूला दलका नेता कार्यकर्ताको लगानी छ खोतलौं । उत्तर लामो छ, समय निकालेर सुनिदिनु होला।

Sumana

28,059 Aufrufe • vor 2 Jahren