Video wird geladen...
Video konnte nicht geladen werden
कांग्रेसको वैधानिक सभापति देउवा नै हो- शशांक कोइराला
17,397 Aufrufe • vor 1 Monat •via X (Twitter)
18 Kommentare

यी भोलाप्रसादले फेरि भोलापन देखाए...😂😂😂😂 उहाँ राजनीतिक प्राणी हैन भन्ने कुरो फेरि आफैंले प्रमाणित गरे! तर उहाँ राम्रो डाक्टर चाहिँ हो है।।

Afnai party bhitra ladne yesta kukur harule Desh banaucha bhanera kasari biswas garnu hami Nepali janatle

Bp ko naam ma kalank

शेरेको र आर्जुको गोठालो बन्ने दिन पनि आयो बिपि को सन्तान लाइ कठै

विपिको नामको कलंक ।

अकुत सम्पति थुपार्ने वैधानिक नै

भोला बादललाई भोला अलि कम भयो हजुर।

पुकार मजाले खाऔं अनि चाकरि जिन्दगी भर ढेउवाको गरौं। नेपाली खाङ्ग्रेस जिन्दावाद।

काेईराला परिवारकाे लिगेशिकाे बेईज्त गर्ने ? कलंक स्याल, द्ववईज चरित्रवाला । सके पार्टीको विधान, नीति नियम बमाेजिम १५ अाैं अधिवेशनकाे सामना गरेर सभापति बन्ने हाेईन भने अरूकाे मतियार, हलि, पिछलग्गु , माेहरावाला बन्न छाेडने ।

होइन यो इतर पक्ष को सात्तो देउवा ले लगेकाक्प थिए कि क्या हो अहिले त खुब चुरिफुरी देखाउन थाले त !!! हुत्तिहारा हरिलठ्ठकहरु

ठूक्क ठकेर कूरा हर्नूनी🤪🤪🤪 यस्ता बूढाहरू रहून्जेल जुनकनै पार्टी काम लाग्दैन।।

🤣🤣

oh seto pati jiu...yesto beksr ko video halera dam kamauna ra NC ma vanji halna xode kaso hola🙂?

यी कान्छा कोइराला लाई अझै देउवा ले दिन्छन र पाउला भन्ने आश रहेछ। दिन को लागी देउवा संग छैन बाकि केहि अब। अब दिन सके देउवा जी ले एकता गराई आराम गर्ने हो।

Gagan boleko sunyo bhane yini Haru nai thik lagcha, yini Haru bolyo bhane gagan nai thik lagcha. Yesto cha para.

Muji gutka king

होइन यो इतर पक्ष को सात्तो देउवा ले लगेका थिए कि क्या हो अहिले त खुब चुरिफुरी देखाउन थाले त !!! हुत्तिहारा हरिलठ्ठकहरु!!!

यो देउवा दुबै उस्तै यस्लाई भोलाले र देउवालाई जाँडले हल्लाईरहेको देख्न पाईन्छ 😊






