正在加载视频...

视频加载失败

आरजु राणाले भनिन्- नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ युट्युभमा भिडिओ हेर्नः

34,869 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

Neelam Kumar Sharma 的头像
Neelam Kumar Sharma3 年前

यस्तो वोल्न के खानु पर्ने रहेछ ? काँग्रेस देउपांग्रेस भएपछि त पागलप्रलाप सुनेर साध्य भएन है ! रास्ट्रिय भाउजुले जति वोल्दछिन त्यति तिनको दलले भोट गुमाउँदै जान्छ। लगे रहो किसान कि वेटी लगे रहो। हाम्रोमा वदेलक‍‍ो वन्धाकरण गरिनु पर्ने आवाज पनि उठाईदिनुस। 😅😂😅😅😂😂😅😂😅😂😂😅😂

Anurag Joshi 的头像
Anurag Joshi3 年前

बाँदर लबर्स एक हौँ ✊🏼 🐒

Rudra Nath Adhikari 的头像
Rudra Nath Adhikari3 年前

कृषि समितिका सम्मानित माननीय सदस्यज्यूहरु!! नामपनि सुद्ध बोल्न न आउने,लेख्न नामेट, येस्तालाई सभापति मान्न सकिन्न भनेर बहिस्कार गर्नुहोस गरिमा कायम रहन्छ

Puran Bahadur Rana 的头像
Puran Bahadur Rana3 年前

हुन्छ भाउजू, दाईबाट शुरू गरूम न त l

Kishor 的头像
Kishor3 年前

मार्नु भएन पसु प्रेमी उफ्री हाल्छन !ती नउफ्रे पनि किन मार्नु! सजिलो उपाय यहि हो! तर कति लाई गर्नु? साध्य होला र?

RoonPkr 的头像
RoonPkr3 年前

अहिले बाँदर भन्दा नि लामखुट्टेको परिवार नियोजन गर्नु पर्छ डेङ्गुले धेरैको ज्यान लिए बाँदरको त मकै रोप्ने बेला गरे कसो होला🤣🤣

Ramchandra Gautam 的头像
Ramchandra Gautam3 年前

यस्को दिमाख मा धमिरा परेछ कि के हो

Nabin Rai 的头像
Nabin Rai3 年前

Ab suru vayo. 🤩

जीवन कलाप्रेमी 的头像
जीवन कलाप्रेमी3 年前

बल्ल विश्वास लाग्यो किसान कै छोरी हो भनेर।😜😂🤣

Krishnahari Sharma 的头像
Krishnahari Sharma3 年前

पहिला यिन कै गरे के होला ?? 🤣🤣🤣

相关视频