正在加载视频...

视频加载失败

इजरायली आर्मीको सन्देश – नेपाली सुरक्षित छन्, सबैको उद्धार गरेका छौं

15,894 次观看 • 2 年前 •via X (Twitter)

2 条评论

SHAILENDRA KHATRI 的头像
SHAILENDRA KHATRI2 年前

सबै शब्दहरु नेपालिमा बाेले के जान्थ्याेर

Solar Heavy 的头像
Solar Heavy1 年前

Solar Heavy - Stargazing

相关视频

संसदमा हिजो लिम्पियाधुरामा नेपाली भूमिमा नेपालको उपस्थिति बिना भारत र चीनले गरेका गतिविधि आपत्तिजनक छन्। यसलाई हामी प्रतिवाद गर्छौं। अहिले हामी ग्राण्ड कोएलिसनको सरकारमा छौं, तर सरकारको लय र गति मिलेको छैन, गर्ने भनेर घोषणा गरिएका काम सुरु भएका छैनन्, सुरु गरिएका काम पूरा भएका छैनन्, जनताले दिएका सुझावमा काम भएको छैन। जनताले डेलिभरी खोजेका छन् तर सरकार त्यो दिशामा छैन। यही कारण आज जनताले विश्वास गुमाएका छन्। हामी धेरै ठाउँमा चुकेका छौं, नागरिकहरू रिसाएका छन्। नागरिकमा उत्साह फिर्ता ल्याउनुपर्नेछ। हिजो हामीले गरेका सुधारका कामहरूलाई गति दिनुपर्नेछ। यसका लागि म मेरो तर्फबाट र मेरो पार्टी नेपाली कांग्रेसको तर्फबाट प्रतिबद्ध छु।

Gagan Thapa

22,950 次观看 • 1 年前