Video yükleniyor...
Video Yüklenemedi
नेपाली विदेशमा ठगिएका कुरा थाहा पाएँ, रोक्न हामी लाग्नुपर्छ : देउवा
23,989 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

आफै हरुले ठग्ने अनि विदेश मा भन्ने नि हुन्छ र? नेपाल मै ठग्ने काम बन्द गरौं हरेक बहाना मा

बरबाद !! थाहा पाएछ !! अब के होला हँ ??

हरेकपल्ट चुनावमा अनेक आश्वासन दिएर अर्को चुनाव नआउन्जेल देशभित्रै जनता ठग्नेलाइ चैं के गर्ने ?

chore, daka desh drohi daka

३५ बर्ष यिनै अनुहारहरुबाट ठगिएका हामीले यिनकै आश्वासन सुन्न बाध्य छौं। गरौं गरौं, सकेको गरौं।

दुधको साँची बिरालो, चोरको हातमा चाबी, भनेको एही हो,,,,, श्रीमती भुटानी शरणार्थी बनाउंदै दुनियाँलाइ स्वदेशमै ठग्ने, श्रीमान बिदेश सम्मको ठगीमा सान्त्वना बाँढ्ने।।। देख्दा , सुन्दा पनि हाँसो उठ्ने

बल्ल थाहा पाउनु भएछ, पाँच पटक प्रधानमन्त्री हुदासम्म थाहा पाउनु भएन छ।। गरे भन्ने कैले हो खालि गर्नुपर्छ ले चल्छ भन्या???

३५ वर्ष यिनै अनुहारबाट ठगिएका हामी भेडा जनताहरू गजबको तर्क यिनीहरूको बोलीमा श्रम नाम को कुनै चिज छैन यिनीहरू अन्न खान्छन् कि घाँस खान्छन् ?

Sale kukur.... Sungur... Sere Chor... Desh khais... Nepali lai chusis tero budi sanga milera... Natak garcha sale khuttama chapal lagauna nasakne gadha...

5 patak pm huda k hallayara baseka rahechan yo buda le
Benzer Videolar
सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ अब राजनीतिबाट समाजसेवामा
Nepalkhabar
14,639 görüntüleme • 10 ay önce
