Загрузка видео...
Не удалось загрузить видео
इरानले बम खसालेपछि इजरायलमा देखिएको दृश्य
13,112 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 8

इजरायलको ज्याजती देख्दा त एटम वम हान्न पर्नै ।

सम्मनिय प्रम ज्यु ले भने त युद्द रोकिन्छ , उहाँ ले युद्द थाहा पाउनु भएन कि ?

👌🏼👍🏼

good job iran

thik vayexa

आफ्नै देश मा गरेर खाईरहेको इजरायल मा हमास का नाममा युद्ध गर्न लगाउने अनि सापटी तीर्दा दोसी भन्न पाईन्छ र ?

मभन्दा ठुलाे काेहि छैन भन्ने घमण्ड ले भरियकाे इजरायल बिनास हुनुपर्नेछ ती अबाेध हमास का बालक बुढा बुढि हरुकाे बगेकाे आँसुले तपाईं हामीले देखिनेछ इजरायल बिनास भयकाे चाढैनि अरुकाे पिठिउ मा बसेर कति दिन दादागिरि देखाउछ यसले बिनास हुन्छ नै यसकाे ।।।।

१९ हजार बढी बालबालिकाको मृ*तु, कैयौँ अभिभावक बिहिन र लाखौँ घाइते हुँदा नि संसारभर बालबालिकाहरूको लागि काम गर्ने संस्थाहरू चुइक्क बोल्दैनन् त? कि गाजा र प्यालेष्टिनी बालबालिकाहरू बालबालिकै हैनन्?
