Загрузка видео...
Не удалось загрузить видео
ड्रोनबाट यस्तो देखियो पूर्वराजाको स्वागतमा चक्रपथमा देखिएको भिड #NepalPress
43,917 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 9

astro1 год назад
estiko bhid dekhera hami drone pardaina jasto lagcha

OMBIKASH दमै1 год назад
देशभन्दा माथि नरेश, नरेशभन्दा माथि उत्तर प्रदेश, त्योभन्दा पर, लैनचाैरको भारू, अलि परै दिउँसो पेट्रोल, बेलुकी दारू !😅

SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)1 год назад
हैन, यो मासुभात-बियर-५००० दैनिकमा एमालेले ल्याएको दलको झोलेहरूको झुण्ड हो । एमाले परिचालित पत्रिकाले यसरी देख्नुपर्छ।

Prabesh Aryal1 год назад
@grok can you give some statements on this.

MotuPie1 год назад
बेरोजगारीलाई राजावादीको उपनाम दिएको अलि सुहाएन कि?

Lochan Batala ,Ph D (洛川 博士)1 год назад
राष्ट्र सिक्किम जस्तो राष्ट्रीयता भुटानको जस्तो !

King Of Orbit1 год назад
गणेहरू बौलाएका छन् कि छैनन् त 😂😂

शंकलेश बोहरा1 год назад
Nepalpress अनसस्क्राइब अभियान शुरु गरौ।

खरानी-॥ अंतः अस्ति प्रारंभः ॥1 год назад
AI लाई गणना गर्न लगाम त actually कति जना रैती हरु रहेछन् त अझै २४० वर्षे राजतन्त्र को hangover मा। 😅
