Loading video...
Video Failed to Load
उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन
13,184 views • 2 years ago •via X (Twitter)
9 Comments

गनगनेका बेरोजगार चेला चेलीहरु बाख्राको माशु खान पाउने आशमा उत्रेका होलान्। कान पुच्छर गेडा-गुजी उहिले गनगनले आफै खाईसक्यो। तिमीहरुलाई त भुत्लै भुत्ला त होला। कठै देश!

हुँदाहुँदा अब राजीनामा सम्म माग्न थालेछ कालो काङ्ग्रेसले, थुक्क राजनीति !

साला बेरोजगार हरु

खाडिको समेत भिजा नलागे पछि नेपाल मै अल्झेका ख्याप्स्हरु मुखमा माड लगाउने ज्यालादारी काममा। यि बेरोजगार त हुन र साथसाथै हरामको खान पल्केकाहरु हुन्। तिमेरुको जुनि यसै गरी बितोस्। 😂😂

थुक्क युवाहरु! उर्जा सहि ठाँउमा लाउने स्थिति नभए पछि यस्तै हो हुन त।

थुक्क कुक्कुर, कुलंघार भुस्याहा खिच्चा झोले दिमाग कुहिएका जन्तु पिसाच शैतानहरु यो देश बिग्रेको तिमीहरुको कारणले हो , नेता भ्रष्ट भएको तिमीहरुकै कारण हो | RIP थ्थु छि

परिवर्तनको लागी युवा जमात!जस्तों पढ़ाई उसतै बिध्यर्थी।ज्ञान,सिप,कला शून्य मात्रपशुको दिमाग़।देश नेताले हैन बोशो वॉला भेडा जनताको निरंतर प्रयास,दुख,लगाव र झोलेपन जसले माशुभात र एक बोत्तलको लागी निर्बस्त्र भएर ग़ुलामी गर्नेहरूँले अशांति र समाज भाडी रहेको छन।यो सबै पार्टीमाँ लागू छ।

तिमिहरु कति जनाका बुवा,दाजु, दिदिहरु तिमिहरुको उज्जव भविष्यका लागि खाडिमा अर्काको गुलामि गरिरहेका छन्? लाज सरम लाग्दैन् नेताको उस्काहटमा आएर हो हल्ला गर्दै भविष्य बर्वाद बनाउन?

Laj saram pacheka jhole haru khailea Nepal develop huncha yesto paralea


