Loading video...
Video Failed to Load
काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
13,173 views • 2 years ago •via X (Twitter)
9 Comments

kursi na paaunjel ko vukaai maatra ho waha ko pani...

कुण्ठा पोखे कांग्रेसले खुबै प्रधान मन्त्री बनाउँछु भन्दै अफर गर्ने अहिले राजीनामा माग्न लाज लाग्दैन

कांग्रेस देश बेचुवा पाटीलाई छोडनु हुदैन । सब पापिहरू छन् ।

खायो खायो के खायो खसीले? माँया मेरो लेखिदेउ मसीले! पानि तालैमा! हुँदा कुभिन्डो नहुँदा लोभिन्दो!!!?

खेदो खन्ने पनी सिमा हुन्छ यार।आफुहरु त भग्वान जस्तो चोखो हुन्छन।भुटानी शर्णार्थीहरु।

@hamrorabi le namageko auta suggestion. We want to hear what you were planning to say in that stand. How about coming live in facebook or social media and read it out loud in front of Citizens. Citizens are the ones who need to head that … just a suggestion

पिचासहरुको माग यत्रै पनी पुरा हुन्न।

तपाईं पनि दाजु भाउजु को लगौंटी भन्दा बढि होइन रहेछ। बालकृष्ण खाँड लाइ पार्टी बाट निलम्बन गर्न आवाज ननिकाल्ने, बहालवाला मन्त्री मोहन बस्नेत झण्डा हल्लाउँदै अख्तियार धाउँदा चुइँक्क नबोल्ने। अहिले दाजु भाउजु तानिने भएपछि रुवाबासी।

यस्तै हो भने काङ्ग्रेस ८४ को चुनाबमा कहाँ छ भनेर खोज्नु पर्ने हुन्छ।


