Loading video...
Video Failed to Load
एकचोटि प्रधानमन्त्रीलाई रारा जाने बाटोमा गुडाउन मन छः सांसद ज्ञानेन्द्र शाही
19,537 views • 2 years ago •via X (Twitter)
11 Comments

रारा मात्रहोईन.. खानिखोला, नारनघाट-बुटवल, पोखरा..ई पनि।

सहमत❤️🇳🇵🕉️

तपाईंको पार्टी अध्यक्षलाई गुडाउनुस पहिले
Rara ta dherai tada vayo, kathmandu baata galchhi pugdaima rara baata chhachalkiyeko pani le baneko dhulo गिलो पिठो देखिन्छ. Yeslai public le rara napugdai dekheko taara vanchhan.

बाेरामा कि गाडिमा😂😂😂

तस्करका नाईके हरुले कर्णाली प्रति गरेकाे व्यवहार रातन्त्रात्म समय राज्य विहीनताकाे शासन कालीन अवस्थाकाे निरन्तर्ता त्यस वाट जुन काल खण्डमा सजायाँ भनेकै कर्मचारीलाई दुर्गम भेगमा पठाई अभाग ग्रस्थ जीवन यापन गराउने लक्ष हुण्थ्याे आजपनि त्याेसाेचनै विकास वादक वनेकाे छ ।

प्रधानमन्त्री लाई भन्दा पनि बन-झाक्री लाई भन्दा अझ सुहाउँदो शब्द होला।

त्यहीँ उपत्यका स्थित कलन्की बाट महाराजगन्ज बल्खु बाट हेटौडा काठमाडौ बाट पोखरा सम्म गाडीमा लैजादा काफी ।।।

very good

रारा हैन कलंकि चोकमा एक घन्टा राखिदिनु धुलोले फोक्सो भरिन्छ अनि थाहा हुन्छ ।

please 🙏 starting from Thankot-Naubise-Malekhu , Naryanghat - Butwal….




