Loading video...
Video Failed to Load
तीनकुने हत्याको जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छः प्रचण्ड
24,683 views • 1 year ago •via X (Twitter)
5 Comments

मार्ने बेला प्रहरी प्रशासन ले मार्ने ज्यादती गर्ने अनि जिम्मा चै ज्ञानेन्द्र ले लिनुपर्ने😀 तिमिहरुको सभ्यता नदेखेको हैन गफ नदिए हुन्छ्😀 राजावादिहरुलाइ चौतर्फी घेरा हालेर रोकेर आफुलाइ हिरो अनि प्रजा लाई भिलेन भन्दिने नेता वाह😀 स्ववियु मा सबै झोले राखेर जितेको भान भाको होला😀

जनता सामु सत्य, तथ्य समाचार बाहिर आई सकेकाेछ । सरकारले ताेकेकाे स्थानमा आन्दोलन कर्ता मण्डपमा देखिन्छन् । त्यसै बखत निजी घरकाे छतवाट प्रहरीले अश्रुग्यास छाड्छन् । सभा बिथाेलिन्छ । प्रहरीकाे गाेलीले किर्तिपुरका महर्जन ढलेर मृत्यु हुन्छन् । प्रहरीले आगाे लगाई पत्रकारलाई जलाउँछन्

भनेपछि ६२-६३ मा मारिएकाहरूको ज़िम्मेवारी तिमीहरूले लिनेहोला होईन?

जनता को रगत खान पल्केका आतंकारी हरु को आतंक कहिले सम्म हो।

साला सुगुर 17 हजारको जिम्मा कस्ले लिन्छ?यति भन्दा बढी हुँदा जिउदै जलाउनेछन् याद रहोस् ।
Related Videos
देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिन्नँः प्रचण्ड #prachanda
Setopati
10,699 views • 8 months ago



