Video yükleniyor...
Video Yüklenemedi
एनआरएन सम्मेलनमा रामकुमारीलाई झाक्री चढे पछि !!
36,200 görüntüleme • 2 yıl önce •via X (Twitter)
11 Yorum

Himalayan Nomad2 yıl önce
गगन, झाक्री etc. हरु नेपालको लागि प्रचण्ड, ओली अनि देउवा भन्दा पनि बढी खतरनाक छन्

Solar Heavy1 yıl önce
- The Kingdom

Surya Kumar Poudel2 yıl önce
यकदम सहि दनक दिइछन मु शर्णार्थिहरूलाई जो नाकरिकता बरचेर नेपाल आमालाई लात हानेर हिड्नेलाई काखी च्याप्नु पर्ने कुनै कारण नै छैन ।

Birat Aanupam2 yıl önce
जायज बिद्रोह!

S.S.Nepali2 yıl önce
अचम्म लागेंन कथित नेताको भनाइमा तर अचम्म लाग्यो यस्तालाई पनि नेता मान्नेमा | जयहोस |

चम्पकलाल2 yıl önce
I support her for first time

uttam pokhrel2 yıl önce
झाक्रि दिदी कुरा ठिक छ ।

मोहन मुन(MOHAN MOON)2 yıl önce
राम कुमारीले एकदम सही बोलिन!

Suhang Nawin2 yıl önce
दिदी कडै रछिन्

Dr. Prakash Adhikari2 yıl önce
रामकुमारी ले भनेको कुरा अधिकांस कुरा ठीक छ, यसमा झाक्री चढनु पर्ने के छ र?

भन्डारी मदन2 yıl önce
@Lxmn1dl नलिखुट्टाे कस्साे भाँचिनन्
Benzer Videolar
1:48
Sensitive content
बुढा कि दौडिएर बस चढे भनेको त जनताले कचकच गरेछन पुरा कुरा नसुन्दै टाप कसेछन बस चढेर ।😂😂
अन्टसन्ट विज्ञ
20,106 görüntüleme • 10 ay önce

