Loading video...

Video Failed to Load

Go Home

एमाले मुख्यालय डुवानमा !

59,011 views • 2 years ago •via X (Twitter)

10 Comments

रोशन शिबाकोटी 🙏's profile picture
रोशन शिबाकोटी 🙏2 years ago

पानी जहाजको टिकट काट्न मिल्ने भएछ ! 😁

Naresh Khanal's profile picture
Naresh Khanal2 years ago

ल हेरौ, देश डुबाएको पाप लागेछ 😂😂

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏's profile picture
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏2 years ago

पानीको बाटोमा घर र बस्ति बनाउन दिए पछि पानी चै कता जावस त बाटो छेक्नेका घर खोज्दै हिड्न परेन? त्यो प्रकृतिले तिम्रा बद्मासी बिरुद्ध गरेको आन्दोलन हो। नसुध्रे एक दिन लैजान्छ आफैं संग बगाएर !

Mohan Dangal🇳🇵's profile picture
Mohan Dangal🇳🇵2 years ago

मुख्यालय डुबेको मात्रै देख्नुभयो खाम्रेड ? महाकाली बेच्या पाप लाग्या हो अरु केही हैन,अबहेर्दै जानुस एमाले भन्ने जात सबै डुब्दै जान्छ यसैगरी !🤣

મૈના's profile picture
મૈના2 years ago

काठमाण्डाैकाे पानी ललितपुर पठाएर एमाले पाटी डुबाउने बालेन सा राजिनाम् दे 🤣

madanmohan's profile picture
madanmohan2 years ago

एमाले पार्टीले पनि प्राचिन नदीको छेत्र अतिक्रमण गरेको भन्ने कुरा प्रष्ट भो ल ! तव न वागमति यसरी रिसाइन ।😂🤪🤗

chill ! pill's profile picture
chill ! pill2 years ago

आफ्नु कार्यलय जोगाउन नसक्ने एमाले ले अब देश जोगाउंछ भनेर बिस्वास गरिदिनु पर्ने ? हे दैब

गनगन कुमार's profile picture
गनगन कुमार2 years ago

बा को पानीजहाज़…

सनातन नेपाल's profile picture
सनातन नेपाल2 years ago

झोले जुम्रे लुटेरा ठगहरु कसैलाई त केही भएन होला नी?

shankar's profile picture
shankar2 years ago

अब वरिपरी ओली को पानीजहाज आउछ

Related Videos