正在加载视频...

视频加载失败

कस्तो एमाले कस्तो बनाए !

70,839 次观看 • 2 年前 •via X (Twitter)

11 条评论

••••ƚ¡ ꙅꙅɘɿq𝕏 的头像
••••ƚ¡ ꙅꙅɘɿq𝕏2 年前

सरकार कर्फ्यु लगाउने | एमाले का गुण्डाहरु सुतेको मान्छे भगाउने ... एमाले सकियो अब दाजु .. जिबन मा भोट हलिन्न अब | गत २ ट्वीट बाट दाजुले राखेको विचार स्वतन्त्र छ | HATS OFF TO YOU.🫡

Raj Bhandari 的头像
Raj Bhandari2 年前

दाजुलाई एमाले भएकोमा पहिलो चोटी पिडाबोध भए जस्तो छ...😂😂 यस्ता काम त एमालेले बिगतमा धेरै पटक गर्दै आएको हो...तर अहिले समयले मात्र बोध गरेको हो...😉

बिनोद सेढाईं 的头像
बिनोद सेढाईं2 年前

हत्या लाई क्रान्ति भन्ने नेता को कमान्ड मा हुने येस्तै हो एमाले पार्टी त गयो प्रदीप सर बरु पार्टी को नाम मा एक अंजुली तिलांजलि दियेर पवित्र बन्नुहोस् दुःखद तर सत्य यही हो 🙏🙏

रस्मि80 的头像
रस्मि802 年前

जबसम्म त्यो गुन्डा नाइके महेश एमाले मा रहन्छ तेसबेला सम्म अराजक हुन्छ एमाले केपी बा ले फेरी एस्तै एस्तै छुल्याहा स्तृलम्पट लाइ मात्र जिम्मेवारी दिनेरैछन

Prem 的头像
Prem2 年前

अब एमाले सकिनुमा नै देश र जनताको भलो छ दाजु।

Manesh Lal Chuke 的头像
Manesh Lal Chuke2 年前

बल्ल नागरिक भएर सोच्न थाल्नु भएछ प्रदिपजिले। राम्रै हो।

नेपालगन्जिया 的头像
नेपालगन्जिया2 年前

महिला माथी हमस, आईएसआई, तालिवान जस्तै ब्यबहार गरे बधाई छ र बहादुर भएको प्रमाणित भयो । गर्न सक्ने भनेको निर्धो माथि नै रहेछ

Animesh Kumar Mishra 的头像
Animesh Kumar Mishra2 年前

दुर्गा प्रसाईको समर्थकहरुलाई YCLले धपाएको होईन रे? प्रसाईले चालेके चालहो। प्रसाईले आफ्नै व्यक्ति लगाएर महिलाहरु बसेको घरकोठाबाट वहॅाहरुलाई घर बाहिर निकाल्न लगाएका हुन् रे? सत्यतथ्य भगवान जानुन!

Bhim Aviral 的头像
Bhim Aviral2 年前

ओ बामालेहरू त्यो भोगटे मैसे लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निकाल्न पर्यो नत्र तिम्राे पार्टी बन्द गर

Birat Aanupam 的头像
Birat Aanupam2 年前

बस्नेत सरलाई आउट गर्नु परो हजुरहरुले...

Pradip Bhattarai 的头像
Pradip Bhattarai2 年前

के सक्नु! भेटे भने उल्टै मलाई धुलो बनाउलान 😂

相关视频