Loading video...
Video Failed to Load
एमालेको मोटरसाईकल ऱ्याली! Credit: Ganesh Pandey
26,630 views • 1 year ago •via X (Twitter)
8 Comments

जो मुखिया उही बाटो हगुवा जस्तो फिल भाछैन??? क्या रमिता छ यार, सर्खारमा बसेर सडकमा रमिता देखाउने दुर्लभ प्राणी हुनुभो । यस्तै ब्यहोराले हो अहिलेको गणतन्त्रको धरातल कम्जोर महसुश गरिएको । त्रुट लाजको पसारो नालाइकिपन

By polluting city, wasting scarce resources(petrol brought in foreign currency) and using jobless youths/masses can easily bring UML's 'prosperity and happiness'. May UML's dream come true!

गिरिबन्धु बाले देश लुटेको पैसोले र्याली निकालेचन थुइक्क एमाले मुजि मुर्दाबाद्👺👺🙈🙈

लाज हराए पछी हुने नै यही हो । सरकारमा अहिले आफ़ै होईन र अनी किन र्याली? जनताले देखीराछन् त १७ बर्षदेखी गणतन्त्र । जनताले गणतन्त्र भनेको यस्तो बुझेका छन्👇

सरकार तेरो प्रधान मन्त्री तेरो अझ र्यालि निकाल्न लाज लाग्दैन भ्रषिटाचारीकिरा हो गुऊ खाव मादर चोत हो रन्डिका बानहरू

ओए चुतिया फटाहा तँ अर्कालाई क़ानून सिकाउने अनि आँफै कानूनको उलङ्घन गर्छस्? हेल्मेट लगाउनु पर्दैन? हो यहि हो हाम्रो नेपालमा “ठूलालाई चैन सानालाई ऐन”।

संख्या गन्न बिर्सेचौ त येती हजार र तेती हजार भनेर पेट्रोल पंम्प मा फ्रिमा तेल हाल्न बाडेको कुपन को लगानी न उठला है 😜😜😂😂

राम्रो काम गरेर जोगिन्छ होला गणतन्त्र 🤔

