正在加载视频...

视频加载失败

चन्द्रमा बाट हेर्दा एमालेको यो र्यालि देखिन्छ!

28,551 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

sudarshan khatiwada 的头像
sudarshan khatiwada1 年前

प्याट्रोल पम्पमा पैसा नगदमै भुक्तानी भो कि पछि भाटभटिनी बाट हिसाब मिलान गरिने कुरो भएको छ?कि लोटे बाट? अनि कबोलेको बेलुकाको ब्यवस्थापनको रकम त पुग्यो कि ठेक्का हात पार्नेको मोबाईल अफ गरेर फरार भो? खबर त चोक चोक बाट भोलि आउने नै छ तर यसो खुलासा गरे अप्ठ्यारोमा काम लाग्छ नि!!!

Bhaskar 的头像
Bhaskar1 年前

लाज छैन कामरेड? आफै ल अडर कायम गर्ने ठाउमा बसेर बाहिर रमिता गर्न? सरकारमा बसेर त डेलिभरि दिने हैन र? कि रमिता देखाउने हो? पाटीका हाकिमहरुलाइ सोध्नु

मुडभरी...e🇳🇵 的头像
मुडभरी...e🇳🇵1 年前

पठाओको मान्छे कति छन्? अरुको र्यालीलाई त यसै भन्थ्यौ।

Dilli Sijapati 的头像
Dilli Sijapati1 年前

यो सब लुटको धनमा फुपूको श्राद्ध भन्या जस्तै हो हेर बाउन ! जो सरकारमा बसेर आफ्ना भाटहरू तेल र दानापानीमा र्यालीमा उतार्छ , त्यसको पतन सुस्त रूपमा हुंदै जान्छ ख्याल गर ।

chill ! pill 的头像
chill ! pill1 年前

रिमाल जी लाई जरिवाना तिर्न भन्दिनु है प्रदिप जी

☠️🥷साजन सोनाम🥷☠️ 的头像
☠️🥷साजन सोनाम🥷☠️1 年前

दाजु के खाएपछि एस्तो कुरा आउछ??

Subash Devkota 的头像
Subash Devkota1 年前

"अब रोडमा हिँड्ने र अफिस बाट निस्कने लाई पनि गोली हान्न थालेपछि जनता जागेको दिन हामी मध्येका दुई चार सय त पक्कै मारौला, त्यसको भोलि पल्ट तिमीहरूको हड्डी खोज्न कहाँ जानु पर्ला?" एउटा भाइले यस्तो लेखेका थिए अघि फेसबुकमा।

ambar 的头像
ambar1 年前

हैन होला स्वर्ग बाट मदन पुस्पालाल हरेले खिचेर पठायका हुन्।

Dalle 的头像
Dalle1 年前

Free petrol free beer paye Jo pani aaune raxa

बिकास 的头像
बिकास1 年前

🍌🍌

相关视频