Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप

22,824 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

G.R.B. profil fotoğrafı
G.R.B.1 yıl önce

यदि घटिया र तल्लो स्थर कोही छ्भने,त्यो एमाले ओली र झोलेहरु देखिन्छ्,यीनीहरु दिनानुदिन समाप्ति तिर लागेको देखिन्छ्न,काठमाडौं स्थित नागरिकहरुले हिजो यति सरापे कि,शब्दहरु यहाँ लेखिसाध्य छैन,आफ्नो कारण्ले अरुलाइ दुखदिने कार्यगर्न,गराउनु हुदैन,हिजो देखि त यो सत्ता समाप्तिमा देखिएकाेछ

नया युवा लाई साथ दिऊ🙏 profil fotoğrafı
नया युवा लाई साथ दिऊ🙏1 yıl önce

अझै फटाहा कुरा गरने 😡😡

R.Khadka profil fotoğrafı
R.Khadka1 yıl önce

कुतर्क हैरन , कस्ले गरेको रे आयोजना , नेपाल सरकारले !!!??

दर्शन ठकुरी profil fotoğrafı
दर्शन ठकुरी1 yıl önce

यो पनि खडके जस्तै फटाहा रैच👺👺

Writer_director profil fotoğrafı
Writer_director1 yıl önce

दरबार अगाडि उभिएर आफ्ना कार्यकर्तालाई घुर्की देखाएर सरकारमा आफैं बसेर अरूलाई थर्काउनु सबैभन्दा ठूलो स्टण्ट हो ।

राईमाइला profil fotoğrafı
राईमाइला1 yıl önce

देशको कानुन, नियम एमाले भन्ने पार्टीले मान्नु पर्दैननी त। किनकी उ राजा हो स्वोघोषित, आफैले बनाएको कानुन जाबो कस्ले मान्छ?

Samaya📀 profil fotoğrafı
Samaya📀1 yıl önce

ए हो र ?

Dev profil fotoğrafı
Dev1 yıl önce

वाह पाखण्डीपनाको क्या राम्रो example! फोहोर गर्ने अनि जरिवाना तिर्दिन भनेर नौटंकी! यस्ता संस्थान, पार्टीलाई काठमाडौं महानगरमा बस्ने कुनै अधिकार छैन।

Takshay Gurung profil fotoğrafı
Takshay Gurung1 yıl önce

Herna tyo budo ko akha nikalera guchha khelnu parni sala

Rajan Subedi profil fotoğrafı
Rajan Subedi1 yıl önce

कुनै जड्याहा ले सार्वजनिक स्थान ,बाटोमा फोहोर (पिसाब ) गर्‍यो भने कति जरिवाना तिर्नुपर्छ ?यो ... लाइ थाहाछैन?त्यत्रो फोहोर गरेपछी जरिवाना तिर्नु पर्दैन?

Benzer Videolar