Video yükleniyor...
Video Yüklenemedi
कुनै योगदान नभएकालाई महान बनाउन खोजेको प्रधानमन्त्री ओलीको आरोप
13,764 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

२०५२ सालमा शक्तिशाली गृह मन्त्री बनेका केपी सधैं शक्तिमा छन, पटक पटक प्रम बने। आफ्नो योगदान शुन्य छ त्यसैले अरुलाई गाली गरेर आफ्नो राजनीति टिकाउने अवस्थामा छन् । अलिकती लाज शरम भन्ने चिज हुनुपर्ने हो । #HatePoliticianOfNepal

योगदान त तिमिले नै दिएका छौ है, ८ कक्षा फेल,दुइवटा किड्नी फेर्ने राज्यको सम्पत्ति दोहन गर्ने भ्रष्टाचारिको संरक्षण गर्ने देश खोक्रो पार्ने।

@kpsharmaoli जिन्दगीमा कसैको लागि मुखवाट मनपरी गाली ननिक्लिएको यो मुखवाट पनि वान्ता गरे वरावरको मनपरी गाली निक्लेला कि जस्तो हुने गरी सडी कुहिसक्यौ के तिमीहरु थुनिएको खोलाको पानी जस्तो । राजनीति पनि वग्नु पर्छ, ३० औं वर्ष देखि तिमीहरुकै प्रवचन मात्रै @SherBDeuba @cmprachanda

यिनको योगदान चैं के रहेछ ?

Mahakali Treaty Year 2052 GiriBandhu Tea Estate Corruption Dharma Prasad Dhakal Murder Good Contribution You have done.

तिमि मुला हरु ले देशको लागी के गर्यौ ? पाजी हो ?

कति कुरा जानेको ज्यानमारा कैदीले ।।

Holy crap, talking doesn’t work & who works doesn’t talk

यिनको मुखमा स्वार्थमा बाहेक राम्रो र गतिलो कुरो कहिलै निस्कदैन, कस्तो अलछिनी र लोदर प्रधानमन्त्री पाउछ यार नेपालीले । यो मरेको दिन एउटा गाली युगको अन्त्य हुन्छ ।

के बोलेको, किन बोलेको, कल्ले पत्याउँछ।
Benzer Videolar
प्रधानमन्त्री ओलीको दाबी : कहिल्यै भ्रष्टाचार गरिन र सहिन
Onlinekhabar
33,031 görüntüleme • 2 yıl önce

