Video yükleniyor...
Video Yüklenemedi
ओइ भिड्छस भने पढेर आउ, जुम्लामा हाहु गरे जस्तो छैन मिस्टर 😯 - रघुजी पन्त
27,957 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

जुम्ला मा परचान्न सर गया नि कसैले जित्न सक्दैदैन शाही नै यक्क्ला हुन्

बोल्दा बोल्दै प्रेसरले हानला जस्तो छ।
बुढा भएसी यस्तै हो। बिचरा डर लाग्दो हो बाकि उमेर सम्झेर!

I’m Kirari Mizuki🌙✨️ I like astronomy, space, nature, and music ✨️ Thanks for the likes Please follow me👾

यो चाहिँ सहि भनेको हो है राजाबादिहरु लाई।

यो गुंजी पन्त ले के राम्रो काम गरेको छ र हिरो पल्टेको छ ठांउ पाय टप्काउनिनै होला ।

यति तल गएर त हामी मोजाका बल खेलदा ताका पनि बाज्थेम यार ।

हेर नटवरलालका छाउराहरूको चहलपहल ! मण्डले राजाबादी हरूको समर्थनमा नटवरलालबादीहरू उम्लेका छन्

जुम्लालाई यसरी होच्याउन पाइन्छ ? काठमाडौँ को गगन थापा चाही बौद्धीक ? जुम्लाको शाही चाही जंगली जस्तो हाहु गर्छ भन्न पाइन्छ ??

रघुजी पन्त मानसिक रुपमा अस्वस्थ भए जस्तो लाग्यो । तुच्छ कुरा गरेर र अरुलाई हाेच्याएर आफू अग्लो हुन सम्भब छैन। उहाँ जत्तिकाे बाेल्न जान्ने मान्छे लाखौं छन्। धारा प्रवाह बाेल्न जान्नु मात्रै बिद्वता कदापि हाेईन।

