正在加载视频...
视频加载失败
पाेखराबाट एक युवाले भने- अब आउने चुनावमा गगन थापाले जिते भने म नेपाल मै बस्ने छैन
13,328 次观看 • 1 年前 •via X (Twitter)
9 条评论

Dr. none1 年前
बालेनले जिते देश छाड्छु, कान काट्छु, नाङ्गै दौडिन्छु भन्नेहरूको भीड थियो! यो पनि त्यस्तै हो।

Jerung Surya1 年前
यस्ता ल्वांठहरुले देश छाडेकै उचित..थुक्क यस्को बुझाई..

गाँउले केटो1 年前
उतै सेतीमा हाम फालेर मर मुजी सहकारी ठगको बान

नाम में क्या रख्या हे 🌐POUDEL1 年前
यस्ता सहकारी ठग चेला बाहिर गएकै राम्रो। यसको टिकट काटी हालाम।

Laxman Sharma1 年前
के ठूलो कुरा भयो र ? सबै जसो विदेश मै त छन्।

sudhir karki1 年前
No, Be Youngester and these Vrasta Nikamma Ones must be kept in the big Jale and their whole Properties must be Nationalies sience 2047.

तिम्रो साथी1 年前
ब्रो को कुन देशको भिसा लागीसकेको छ?

प्रनिल🇳🇵1 年前
😂😂😂

Ashu1 年前
नुन पानी खाने ले त त्यसको सोजो गर्नु परी हाल्यो।

