正在加载视频...
视频加载失败
ओलीको टिप्पणी : चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्छन्
10 条评论

जिन्दगी को कुनै कालखण्डमा यस्ता पातलाई पनि नेता मानियो धिक्कार छ मलाई

भोलि दाम चडाउन् तिमि लिस्ट मा एक नम्बर मा हुने छौ।।

हो १५ बर्षपछि आज जनतालाई पक्कैपनि चेत पलाएकै हुन कि कुन व्यवस्थाले देश र जनता टाट पल्टाउने रहेछ र पाल्न नसकिने रहेछ भनेर टोलटोलमा चर्चा-परिचर्चा गरेको देख्छु।राजाले तपाईले जस्तो #भूपरिवेष्ठित देशमा पानीजहाज कुदाउने सपना राजा र #राजसंस्थाले देखाउन नसकेकै हुनाले आजको यो गति×भयो।

चेतना हुने ले देश बेच्छन, गुण्डागर्दी गर्छ जनतालाई दुःख दिन्छन,जनता बेच्छन सुख सायल जति आफु गर्छन.

राजतन्त्र मान्ने चेतना नभएको मुर्ख @RajendraLingden लाइ किन आफ्नो मत हालेर जिताको ? अनि झापा ३ मा त्यै राजतन्त्र मान्ने चेतना नभएको त्यै मूर्ख @RajendraLingdenका मूर्ख मतदाताको भोट किन ले को ? पटमूर्खै रैछाै नि यो बाहुन ।

बढी बाेल्दा बाेल्दा बाकाे क्रेज घटदै छ। अब यसरी बाेल्दै जाने हाे भने बाकाे बाेलि बिक्न छाेडछ!

किड्नीको उपचार गर्ने भन्दै बिदेस जाने। बुझ्दा त देसबाट डलर बोकेर लादो र छ बिदेसी कम्पनीमा लगानी गर्न। लुटेरा।

चेतना नभएका झोले हरु मात्र तिमीहरु जस्ता भ्रष्ट लाई नेता मान्छन् ।

विधिको शासन र कानुनी राज भएको देशमा भए आमनरसंहारको मुद्दामा आजिवन काराबास सजायँ पाएर औंस्याहा लागेर चिलिम फर्किने एक राजश्व पिपासुले फेरि जनताको मानमर्दन गरेछ। विगत ३४ वर्षदेखि गरीव जनताले तिरेको करबाट औषधोपचार, दुई जोडा मृगौलो झूण्ड्याएर हिंड्ने अनि जनताको मानमर्दन गर्ने!

कुमाई बाहुन लाई थाहा होला मुख ले भात खाने हो , गु खाने होईन । @kpsharmaoli
