Video wird geladen...
Video konnte nicht geladen werden
के भइरहेको छ यो हाम्रो देशमा ???
33,391 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

@RajuGauli उबेलामा बुद्धि पुगेन हामी जस्तै छोरीहरुलाई खेलौना सम्झियो अहिले कर्मको फल भोग्दैछ

@RajuGauli यसले चाँही तपाँईलाई वुझाउला कि वलात्कारको समय पिडितको मानसिकता र शरिरले कसरी प्रतिरोध गरिरहेको हुन्छ तर वाहिरवाट हेर्दा सुम्पिदिएको या प्रतिरोध नगरेको देखिन्छ भनेर । सवैले एकपल्ट पढ्नै पर्ने लेख । जिन्दगीभरको लागि सोंच नै परिवर्तन गरिदिन्छ ।

@RajuGauli @GpGurung2077 सामान्य मानिस लाई फरक नपर्ला ! नाम र दाम कमाउने ले असाध्यै सतर्क हुनु जरुरी छ !सम्हालिनु पर्छ ! जवाना बदली सक्यो !!

@RajuGauli बिदेसमा खेलाडिकाे समाज सेवा, नेपालमा बलात्कारमा दाेषि??

@RajuGauli Sabai Nepali le Anuradha koirala lai aba stone le Hanne ho ki Teslai kasaile jutta chappal le hane ma sau choti nachthe Tehi khateni le NGO Funding garera sandip lai fasayeko ho bhanxan

@RajuGauli देश मा सन्दिप भित्र आलम बाहिर हुँदैछ

@RajuGauli ठुलालाइ चैन सानालाइ एन

@RajuGauli पश्चातापको आँसु

@RajuGauli Sati le sarapeko muluk😥

@RajuGauli यस्तै हो संसार भाई । लेखेको कुरा भोग्नू पर्छ।
