Loading video...

Video Failed to Load

Go Home

यो हो के हाम्रो संस्कार चै । 😍😂

71,130 views • 1 year ago •via X (Twitter)

11 Comments

अन्टसन्ट विज्ञ 's profile picture
अन्टसन्ट विज्ञ 1 year ago

डिस्क्लेमर वीथ ह्वीस्किको चुस्कि: डियर बुद्धिमा बिर्को लागेकी नेफोलीहरू, टिकटकमा नौटंकि र नौटंकि बाहेक केहि हुन्न भन्ने बुझ्न स्कुल जान पर्दैन हौ । यति छिप्पिएका बेहुला बेहुली छन, बाल बिबाह भनेर झ्याली नपिटम के । सब मनोरञ्जन हो के । 😂

Abduce's profile picture
Abduce2 years ago

You know it's time for something else when: ⬜⬜🟨⬜⬜ ⬜🟨🟨⬜⬜ ⬜🟨🟨🟨⬜ 🟨🟨🟨🟨⬜ 🟨🟨🟨🟨🟨 🟨🟨🟩🟨🟨 🟨🟩🟩🟨🟨 🟨🟩🟩🟩🟨 🟩🟩🟩🟩🟨 🟩🟩🟩🟩⬛

uttam B's profile picture
uttam B1 year ago

महिला १८ बर्स?

अन्टसन्ट विज्ञ 's profile picture
अन्टसन्ट विज्ञ 1 year ago

खै । साच्चै त होला २४-२५ । यता चै नौटंकि ।

सुरेन्द्र's profile picture
सुरेन्द्र1 year ago

६३ मै जन्मेको हो भने त कानुनि रुपमा त उमेर पुगेको छैन नि बिहे गर्न @NepalPoliceHQ म यसमा साँच्चिकै अपडेट चाहान्छु

अन्टसन्ट विज्ञ 's profile picture
अन्टसन्ट विज्ञ 1 year ago

@NepalPoliceHQ टिकटकमा नौटंकि गरेकोलाई सिरियससली नलिम न हो सरहरू । समय अनुसार मान्छैले नौटंकि गर्छन भन्ने नि बुझ्न पर्छ नि के । 😂

Rashihang Rai's profile picture
Rashihang Rai1 year ago

@YujonP us when?

︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎'s profile picture
︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎ ︎1 year ago

Oh dear so hard to fathom 2060s born child have started marrying.

x company's profile picture
x company1 year ago

हो त

Dinesh Thanju's profile picture
Dinesh Thanju1 year ago

I believe in vise Versa 😀

Shiva Subba's profile picture
Shiva Subba1 year ago

Hahhhaha. Words and realty are very different

Related Videos

भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो? देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो? सत्तासीन दलहरूले वर्षौदेखि गरी आएकै यही हो, सामान्य लाग्यो होला - तर जुन संस्कारबाट हामी आयौँ हामीलाई यो पाच्य छैन । कसैलाई तर्साएर कसैलाई लोभ्याएर गलाउन सकिन्छ भन्ने लागेको होला - तर हामी मागमा अडिग छौँ । कसकसैलाई यो मुद्दाले सत्ता समीकरणमा हेरफेर गर्न सकिन्छ भन्ने लागेको होला - तर हामीबाट यसमा सम्झौता हुनेछैन । पहिलो दिन देखि हाम्रो माग यो मुद्दामा संसदीय छानबिन आयोग बन्नै पर्छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ भन्ने हो, अहिले पनि त्यही हो । सत्तामा पुग्ने, जसरी पनि टिक्ने अनि भरपुर दोहन गर्ने नै राजनीति हो भन्ने मान्यता तोड्न आएका हौँ । हाम्रो लागि राजनीति भएको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउनु हो । पाइला पाइलामा जनताको रगत पसिना चुस्नेहरूले हो समाजलाई अघि बढ्न नदिएका, यसमा हामी पछि हट्ने छैनौ ।

Sumana

12,695 views • 1 year ago