Video yükleniyor...
Video Yüklenemedi
कति मिठो, कति राम्रो, कति जबर्जस्त❣️❣️
42,975 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

Nirmal Dahal🇳🇵2 yıl önce
यो भिडियो कहाँको हो? आफैँले खिच्नु भएको भए ठीक छ नभए श्रोत पनि खुलाएर लेखु भएको भए सुनमा सुगन्ध हुने थियो।🤔🙏

Manavi Paudel2 yıl önce
टिकटकको ह्याण्डल छ त।

𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝕮𝖍𝖆𝖒𝖑𝖎𝖓𝖌 𝕽𝖆𝖎2 yıl önce
नारी पनि को भन्दा को कम छैन

Narayan Amrit2 yıl önce
खोटाङतिर हो कि क्या हो। उता फेसबुकतिर पनि देखेको थिएँ मैले।

Manavi Paudel2 yıl önce
सोलुखुम्बु जिल्लाबाट रहेछ।

खिमलाल पन्थी2 yıl önce
पोके डांडा तिर खेल्नओ की नाई तो हजुर पनि

Manavi Paudel2 yıl önce
संखेटारीको चौरा खेल्लेओ कर😋

🇳🇵 ...शाश्वत🙏सनातन...❣️2 yıl önce
वाह ! मनमोहक!

अ-भौतिकशास्त्री ;-))2 yıl önce
💕💕

Asmin Timalsina2 yıl önce
🥰
