Loading video...

Video Failed to Load

Go Home

बालेनको शहर काठमाडौं आहा ! कति राम्रो !

35,777 views • 2 years ago •via X (Twitter)

10 Comments

भीमार्जुन's profile picture
भीमार्जुन2 years ago

एमाले काङ्ग्रेसले ३० बर्षलार बनाको

आभाष's profile picture
आभाष2 years ago

चिन्ता नगर दाजु विद्यासुन्दरको मोनोरेल त डुवेको त छैन नि वरु बाँ को ग्यासको पाइपलाइनमापो ढल पसे जस्तो छ

Rajan Rimal's profile picture
Rajan Rimal2 years ago

पेटी, ढल, बाटो केही बनाउन पनि नदिने, आफू पनि नगर्ने भौतिक पूर्वाधार मन्त्री को रे? , एमालेको । । अनि यो भन्दा पहिलादेखि यो हालतमा ल्याउने मेयर कस्को रे?, एमालेको। हैन् देश बिगार्ने खोज्दै हिँड्यो कि लास्टमा किन एमालेमै पुग्ने ?।

Bikash (प्राणी) 🇳🇵's profile picture
Bikash (प्राणी) 🇳🇵2 years ago

बिद्यासुन्दर काठमाण्डूमा मेयर भएर ५ बर्ष चरम भ्रष्टचार भएसी काठमाण्डूको देबीदेउता रिसाएर यो हालत भएको हो। @ShahBalen को आगमनसंगै धरै ठाऊ सुगम हुदैछ। केही भेड़ाहरु बसोबास गरेको र भेड़ा जितेको ठाऊ बाहेक। 😁

दाहाल's profile picture
दाहाल2 years ago

#सवि को फुटो राख्दिया हो?

❤️मनको राजा❤️🕉️( देव भुमि )'s profile picture
❤️मनको राजा❤️🕉️( देव भुमि )2 years ago

त्यो राडाको वान केपि को झड्केलो बिध्या सुन्दर हुन्दा काठमाडौ कस्तो थियो नदेखेको होर झोले दाजु 😁😁तिमी त यो धर्ति को बोझ नै भएर जन्मेका रहेछोै यार 😆😆

महेन्द्र खड्का🇳🇵 🕉️🙏🇳🇵's profile picture
महेन्द्र खड्का🇳🇵 🕉️🙏🇳🇵2 years ago

ए दाजु बिध्या सुन्दर भने मेयर हुँदा पनि यस्तै हुन्थ्यो यो ठाँउ 😂😂

Bibeks's profile picture
Bibeks2 years ago

यो मान्छेको पोस्ट हेर्छु म। मान्छे को जुनी को यतिसम्म तल्लो स्तर पनि हुँदो रहेछ।

𝓢𝓗𝓐𝓝𝓚𝓐𝓡 🙏 मेर्लाली🇳🇵's profile picture
𝓢𝓗𝓐𝓝𝓚𝓐𝓡 🙏 मेर्लाली🇳🇵2 years ago

बनाउँन रोक्ने, बिगार्ने तिमेरुनै हौ क्यारे

Renu Upadhyay Dahal's profile picture
Renu Upadhyay Dahal2 years ago

एउटा उखान छ" हग न बाटो छोड " आफुहरु सत्तामा बसुन्जेल ढुकुटि रित्याउने काम मात्र गर्ने ,अरुले गर्न खोज्दा हरसमय बिरोध गरि हतोत्साह गर्ने ,यो भन्दा कुहेको राजनिती कुनै देशमा हुदैन ।

Related Videos