Video yükleniyor...
Video Yüklenemedi
केपी ओली प्रधानमन्त्री बनेको दिन यहा पुल राखिने छ ढुक्क हुनुहुन्छ! ठाउ चाहि कुन हो?
40,589 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

यहि काफी छ!

तेरो बाउ दुई पटक प्रधानमन्त्री भएको थियो हैन र ? किन नबनाएको भनेर सोध्न एक पटक ।

त्यही भएर चट्की भनेको। पक्की पुल एकै दिनमा । प्रम बनेकै दिन रे !। यीनले ज-जसले ओलीलाई ठीकै ठान्थे त, तीनका नजरमा पनि ओलीलाई गिराउन ठूलो भुमिका खेलेका छन् । धन्यावाद।

भने पछि आज सम्म केपि ओलि प्रम बन्नु नै भएन???हैन दाइ कति सम्म तलुवा चाट्नु हुन्छ क्या??फेरि पत्रकार रे।लाज लाग्छ कि नाई??

यो पुल बनाउदा भन्दा यो ठाँउ हेर्ने भ्यु टावर बनाउदा धेरैले ज्यामिहरुले जागिर पाँउछन्॥

ओइ झड्केलो छोरो तेरो बाउ कति पटक मन्त्री भैसक्यो

लाज छैन!! नकचरोको हद पार गरेपछि यस्तो कुरा लेख्न आउँछ होला है!

Kp oli le rakhne vaya ajhai rakhde vo ni pul rakhna lai pardanmantri hunuparxa ra ?

गर्नेले अहिले नै गर्छन्,नगर्नेले बात बनाउछन् र लेख्छन् पनि ।

यो कहिले मर्ने रैछ🙄
