Загрузка видео...
Не удалось загрузить видео
सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : केपी शर्मा ओली, प्रधानमन्त्री
14,915 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 31

आफ्नै केटाहरूले बाको कुरा नपत्याएर हाँस्छन् हामी निमुखाले त के पत्याउनु ?

यस्का कुरो पत्याउने त यसकै खोरका सुंगुरहरुले नै त होला नि ।

भ्रष्टचारी लाई छोड़ींन्न, ससम्मान एमाले मा स्वागत गरिंच्छ होला नी प्रम ज्यू ।।

वा त धकै नमानी ... कुन भिटामिन खानु हुन्छ?

भ्रष्टाचारीको सरदार

चेाक चैातारा र चिया पसल जता जांदा पनि 'भ्रष्टाचार चै पक्कै सरकारकेा पर्याय हेा' भन्छन त जनताहरु !! के भएकेा हेाला ?

केपी सरकार भ्रष्टाचारीलाई जोगाउने पर्याय हो

भ्रष्टाचार को अर्को नाम सरकार हो भन्न नमिलेर मात्र होला ! नत्र नेपाल मा सबै भन्दा भ्रष्ट भनेकै ओलि सरकार हो!!

लाजकाे पसाराे राते । अनि लेख्न सकिनस अेालिका काण्ड। देश बिगार्ने तिमिहरू नै हाै १२ भाइ।

गिरीबन्धु टि स्टेट, भुटानी शरणार्थी, कम्बोडिया काण्ड, भिजिट भिषा काण्ङ, स्पेन काण्डका नाईकेहरुलाई के गर्ने त ओल्बा ?

यिन्को कुरा सुन्दा त लाग्छ कि जीउँदै पेट्रोल खन्याएर झिलिकै आगो लगाएर पर बाट भिडियो बनाए झै हेरेर बसुम जस्तो लाग्छ। प्रधानमन्त्री भन्न पनि लाज लागेर आउँछ।

सर्खार भ्रस्टचारको पर्यावाचिचै हो है टुक्केबुढो राजाको पालोमा सतिप्रथाथ्यो भनेरभुक्ने तिमेरुजै हौ तर सतिप्रथा पनी तिमेरले हैन राणा हरुले उन्मुलन अर्या हुन तिमेर मुजी हरु ले त सुदुर पश्चिममा हुने छाउपडी प्रथा पनी फाल्न सकेनौके तिमेर लेअर्न जानेको भौ भौ मात्रैहो समाधान दिनसक्दैनौ

यो सुनेर केशब बडाल स्टाइल मा हा हा हा हा हा हाहा गरेर हाँस्न मन लाग्यो। 😃

लाज सरम केहि बाकी छ र

नेपालीहरू सबै गान्धारी।

भ्रष्टाचारीलाइ छोडिन्न । भ्रष्टाचारीलाइ सरकारमा, सदनमा र मालदार ठाउँमा राखिन्छ ।

कुकुरले गु खान्न भन्नू र के पि ओलिले भरस्ट्रचार गर्दिन भन्नू उस्तै हो ।

साला हरामी

हँसाउँछन् बुढाले। भ्रष्टाचारको पर्याय चाहिँ होला नि यो सरकार हैन र?

Ho ho , too much liars 😎

Ho भन्या तैले भ्रष्टाचारी लाई अङ्गालो हालेर अझ आफ्नै बेड मा सुताउछस छोड्नेत कुरै भयननी

कस्ले पत्याउने ?

😜

होहो समातेर मेरो भाग खै भनिन्छ। अनि अरु पनि भ्रष्टाचार गर भनिन्छ,मेरो भाग छुट्टाएर सधै खुसी राख भनिन्छ,एतिकै जान दिइन्न,छोडिन्न।

🤡🤡🤬🤬

कौन बोला रे?

Ke boleko bhai Marne bela

प्रधानमन्त्रीचाहीं को हो, सरकार कस्को भनेर सोचेर बस्छु म!

@kpsharmaoli tapai le ulati vannu vax sidda sidda vannu na ma bharastchar garxu ra bhrashtachar garna dinxu

Kun kun desh ko bank maa kati paisa xa om jiu tapaiko

हैन लाज सरम भन्ने शब्द कता गैबक्सेछ ।


